काठमाडाैं । चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रमा बर्षाको साथमा रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका छ । पुस २७ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई पूणेन्दु झाले निर्देशन गरेका हुन् । शम्भुजित बाँस्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन् । फिल्मलाई दीर्घ गुरुङले खिचेका छन् ।
तपाईंको प्रतिकृया




