आर्थिक

चौथो पटक कैलाश विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानित

काठमाडौं । कैलाश विकाश बैंक चौथो पटक उत्कृष्ट वार्षिक प्रतिवेदनबाट सम्मानीत भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्था(आसिएन)द्वारा बैंकलाई लगातार तेश्रो पटक हुने गरी उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ प्रदान गरेको हो । यस संस्थाले यसपटक सहित उक्त सम्मान चौथो पटक प्राप्त गरेको हो । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरिरहेको सो बैंकले स्थापना कालदेखि नै संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो बृद्धि ,स्तरीय ग्राहक सेवा आदीजस्ता विषयहरुलाई प्रमुख प्राथमिकतामा राख्दै …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमद्धारा ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा आईसीटी सेन्टर स्थापना

काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरेकाे छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जीबी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । कम्पनीले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, सगरमाथा मा.वि. ओखलढुङ्गा, …

पुरा पढ्नुहॊस »

एनआइसी एसीयाले कमायो करिब डेढ अर्ब रुपैयाँ

काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुँद नाफा गरेको  छ । बैंकले गरको नाफा गत आर्थिक वर्षको तुलनामा ३७ दशमलव ७५ प्रतिशतले बढी हो ।  बैंकले गत वर्ष १ अर्ब ६ करोड रुपैयाँ मात्रै यस्तो नाफा गरेको थियो । गत वर्षको तुलनामा बैंकको नाफा ४० करोड रुपैयाँले बढी हो । बैंकले असार मसान्तसम्ममा संचित कोषमा ३ अर्ब ४९ करोड रुपैयाँ जम्मा …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको हकप्रद सेयर लिलामीमा

काठमाडौं । नेपाल एसबिआई बैंकले बिक्रि नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ ।  बैंकले  सार्वजनिक सूचना प्रकाशित गर्दै सर्व साधारण समुहको ४ लाख ६९ हजार ५२ कित्ता सेयर खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।बैंकले न्युनतम एक सय रुपैंयाँ मुल्यमा साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी गरेर आवेदन दिन भनेको छ । न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल एसबिआई बैंकले एनएमबी क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको …

पुरा पढ्नुहॊस »

लुम्बिनी बिकास बैंकको शाखा सुनसरीको हरिनगरामा

काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत सुनसरी जिल्लाको हरिनगरामा आफ्नो ५१औं शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरेका छन् । स-साना निक्षेप परिचालन तथा कृषि एवँ साना ब्यवसायमा कर्जा लगानी गरि तराईका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यस लुम्बिनी विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न …

पुरा पढ्नुहॊस »

सिद्धार्थ एक्वायर गरेपछि जनताको एकिकृत कारोबार आरम्भ

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक अक्वायरपछि जनता बैंकले एकिकृत कारोबार सुरु गरेको छ । एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले आरम्भ गरेका हुन् । बैंकको निक्षेप ५० अर्ब पुगेको छ भने कर्जा ४५ अर्ब रहेको छ । ७ अर्ब चुक्ता पुँजी पुर्याएको बैंकले आगामी बोनस सेयर दिएर ८ अर्ब पुँजी पुर्याउने बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले बाणिज्य बैंक तर्फ सबै भन्दा …

पुरा पढ्नुहॊस »

सनराइज बैंकद्धारा मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । बैंकले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत सडक दुर्घटनामा परि मृत्यु भएका बैंकका मृतक ग्राहकको नाममा रहेको निक्षेप रकमको ४ गुणा अर्थात ५ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो । बैंकले निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापाको बिर्तामोडमा बस्ने हरि तिम्सिनाको आकस्मिक निधन भएकोमा सो व्यवस्था अन्तर्गत मृतकको नाममा उक्त रकम …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको नयाँ चारवटा शाखा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका-२ झापाबजार, रुपन्देहीको गैंडहवा गाउँपालिका-६ सुरजपुरा, सिन्धुलीको कमलामाई नगरपालिका-११ भिमान र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीमा विहीबारबाट सञ्चालनमा ल्याएको छ ।अब  बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

नागरिक लगानी कोषले सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले २३ प्रतिशत लाभांश दिने भएको छ । यस संस्थाले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

जनता बैंक र सिद्धार्थ डेभलपमेन्टको ३० गतेदेखि एकीकृत कारोबार

काठमाडौं । जनता बैंक तथा सिद्धार्थ डेभलपमेन्ट बैंकबीच एक्विजिसन भई असार ३० गतेदेखि एकीकृत कारोबार हुदैछ । सिद्धार्थको जेठ १२ गते र जनताको जेठ १३ गते सम्पन्न विशेष साधारणसभाले एक्विजिसनमा जाने निर्णय गरेका हुन् । एकीकृत कारोबारकोे अम्तिम तयारीको लागि भन्दै दुवै बैंकको सम्पूर्ण शाखा असार २९ गते बन्द रहने सूचना प्रकाशित गरेका छन् । यसअघि त्रिवेणी विकास बैंक गाभिएपछि हाल जनता बैंकमा कर्मचारीको संख्या ७ सय जति छन् । यो …

पुरा पढ्नुहॊस »