काठमाडौं । एनआइएसी एशिया बैंकले उत्साहप्रद वित्तीय विवरण गरेको एनआईशी एसिया बैंकको सहायक कम्पनी एनआईशी एशिया लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आश्चर्यजनक प्रगति हासिल गरेको छ । उक्त अवधिमा लघुवित्तले कुल ५ करोड ७७ लाख भन्दा बढी मुनाफा कमाएको छ । यो आकार अघिल्लो त्रैमासको तुलनामा १९१ प्रतिशतले बढी हो । असोज मसान्तमा लघुवित्तको नाफा १ करोड ९७ लाख थियो भने अघिल्लो वर्षको सोही अवधिमा लघुवित्त २३ हजार रुपैंयाले …
पुरा पढ्नुहॊस »एनसीसी बैंकका ग्राहकलाई नर्भिक इन्टरनेशनल अस्पतालमा विशेष छुट
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नर्भिक इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नर्भिक इन्टरनेशनल अस्पताल तर्फवाट कार्यकारी सञ्चालक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । सम्झौता अनुसार अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नर्भिक इन्टरनेशनल अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् । बैंकका …
पुरा पढ्नुहॊस »आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?
काठमाडौं । अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६० पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य ११४ रुपैयाँ २० पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ८५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ३४ पैसा र बिक्रिदर १४७ रुपैयाँ ११ …
पुरा पढ्नुहॊस »कञ्चन डेभलपमेन्ट बैंकबाटै जनरल इन्स्योरेन्सको पोलिसी किन्न सकिने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी कञ्चन डेभलपमेन्ट बैंकबाट किन्न सकिने भएको छ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच आइतबार ‘बैङ्कासुरेन्स’ सम्झौता भएको भएसँगै त्यस्तो सुविधा प्राप्त हुने भएको हो । आइतबारका दिन आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
पुरा पढ्नुहॊस »किसानलाई सहुलियतपूर्ण कर्जा लिन सिकाउँदै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक
काठमाडौं । किसानले सहुलियतपूर्ण कर्जा कसरी लिन सक्छन् भनेर शिकाउन शाइन रेसुङ्गा डेभपलमेण्ट बैंक लिमिटेड गाउँ पसेकाे छ । बैंकले सहुलियतपूर्ण कर्जाबारे जानकारी दिन किसानसँग अन्तरक्रिया थालेकाे छ । बैंकले छत्रकोट गाउँपालिकाका प्रमुख मधुकृष्ण पन्थको प्रमुख आतिथ्यतामा खज्र्याङ्गमा अन्तरक्रिया कार्यक्रम गरी वडा नम्बर ५ र ६ गुल्मीका कृषकहरुसँग सहुलियतपूर्ण कर्जाको सुविधा र त्यस्तो कर्जा लिन अपनाउनु पर्ने विधि बारे अन्तरक्रिया गरेको हो । आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण …
पुरा पढ्नुहॊस »चितवनकाे भरतपुरमा वोमी माइक्रोफाइनान्सकाे वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले नेशनल बैंकिङ्ग इन्स्टिच्यूटसँग वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थित मोहन माध्यमिक विद्यालयमा एक दिने वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको छ । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले ५६ जना सदस्य र स्थानिय बासिन्दाको सहभागितामा उक्त प्रशिक्षण तालिममा प्रदान गरेका छन् । वित्तीय साक्षरताको महत्ववारे संस्थाका नायव महा प्रबन्धक रविन्द्र तिमल्सेनाले तथा संस्थाको पहुँच एवं …
पुरा पढ्नुहॊस »स्वावलम्बन लघुवित्त वित्तीय संस्था १८ औं वर्षमा प्रवेश
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाल १८ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारेर संस्थाले सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरेको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्त सामाजिक व्यवसाय भएकाले नाफामूखि नभई सेवा मूलक र यसको माध्यमबाट उद्यमशीलता विकासमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । विपन्न र न्यून आय भएको वर्गलाई स्वावलम्बी बनाउनु …
पुरा पढ्नुहॊस »डलर सटहीमा कडाइ
काठमाडौं । अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ । चालु आर्थिक वर्षको पाँच महिना मै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो । यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भित्र्याएका छन् । नेपाल राष्ट्र बैंकले शिक्षा, अप्रवासन, स्वास्थ्य लगायतका प्रयोजनका …
पुरा पढ्नुहॊस »किसान माईक्रोफाइनान्सको ४ हजार २८० कित्ता सेयर लिलाम खुल्यो
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता सेयर लिलामीमा ल्याइएको हो। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । यसम आवेदन दिने अन्तिम म्याद माघ १३ गतेसम्म हुनेछ । कम्पनीले यसअघि मंसिर २ गतेदेखि पुस ८ गतेसम्म २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमा ४ हजार २८० कित्तामा आवेदन पर्न …
पुरा पढ्नुहॊस »आइतबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
काठमाण्डौ । अमेरिकी डलरको भाउ बढ्दा आइतबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ पनि बढेको छ । आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ । शुक्रबार खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा …
पुरा पढ्नुहॊस »