आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।  मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ६ सय र चाँदी २० रुपैयाँले घटेको हो ।

मंगलबार ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ६ सयले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि  २० रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री