नेप्सेमा १३.०९ अंकको गिरावट ,कारोबार रकम ११ अर्ब ९५ करोड माथि

काठमाण्डाै । बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधवार नेप्से १३.०९ अङ्कले घटेर २ हजार ७८० दशमलव ८१ बिन्दु मा पुगेको छ ।

बुधबार पनि कारोबार रकमले नयाँ उचाई छुदै  २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख  ९७ हजार ४ सय १० रूपैयाँमा कारोबार  भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री