नेप्सेमा एेतिहासिक कारोबार परिसूचक २७९३.८९ विन्दुमा

काठमाण्डाै । मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ३४.६८ अङ्कले बढेर २ हजार ७९३ दशमलव ८९ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ६४ अङ्कले बढेर ४९७ दशमलव २२ मा पुगेर रोकिएको छ ।

स्टकका अनुसार कुल २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर ११ अर्ब ३५ करोड ९३
लाख ६० हजार ९२ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री