बिहीबार नेप्से परिसूचक ११ दशमलव ३३ अङ्कले बढ्यो

काठमाण्डाै ।बिहीबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ .३३  अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार  नेप्से  ११.३३ अङ्कले बढेर २ हजार ८८३  दशमलव ३८    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक   ५४१ दशमलव ३१     मा पुगेर रोकिएको छ ।

स्टकका अनुसार कुल २२३    कम्पनीका ५   करोड ८५  लाख २  हजार १सय ९  कित्ता शेयर ८  अर्ब १४   करोड ३६   लाख १४   हजार ३०२    रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री