काठमाण्डाै ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६ .३४अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से १६.३४ अङ्कले बढेर २ हजार ८७१ दशमलव ०४ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ७४ अङ्कले बढेर ५३९ दशमलव ५२ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार कुल २२३ कम्पनीका १ करोड २३ लाख ४८ हजार ३ सय ८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया




