नेप्सेमा हलचल परिसूचक २८.५४ विन्दुमा

काठमाण्डाै ।सोमबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४५.०६ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से  ४५.०६ अङ्कले बढेर २ हजार ८५४ दशमलव ७६ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ६२ अङ्कले घटेर  ५३४ दशमलव ८१  मा पुगेर रोकिएको छ ।

स्टकका अनुसार कुल २२९  कम्पनीका २ करोड ६०  लाख२१  हजार १  सय४  कित्ता शेयर ९  अर्ब ९८  करोड
२६  हजार १०४  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री