बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद एक दिन थपियो

काठमाडौं ।बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद  आज सकिनेमा  आज सार्वजनिक बिदा परेका कारण आवेदन दिने म्याद १ दिन थप गरिएको छ ।

शेयरमा अब भदौ १५ गते अर्थात भोलीसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री