बिहीबार नेप्से परिसूचकमा ५० दशमलव २८ अङ्कले घट्यो

काठमाडौं ।बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव २८   अङ्कले घटेको  छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से ५० दशमलव २८   अङ्कले घटेर  २  हजार  ९२६  दशमलव ७४    बिन्दुमा आइपुगेको  पुगेको छ ।

स्टकका  अनुसार आज कुल २३०   कम्पनीका १ करोड ८१    लाख    कित्ता शेयर  ९ अर्ब ५० करोड ५१  लाख  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने

काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ । …

प्रतिकृया दिनुहॊस

This will auto close after