binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार १ अमेरिकी डलरको खरिद दर १३३.१८ रुपैयाँ छ भने बिक्री दर १३३.७९ रुपैयाँ छ ।

आज १ स्वीस फ्रान्कको बिक्री दर १६७.९६ रुपैयाँ तय हुँदा खरिद दर १४६.८५ रुपैयाँ छ । जापानी येनको बिक्री दर आज ८.७३ रुपैयाँ हुँदा १ जापानी येनको खरिद दर भने आज ८.६१ रुपैयाँ छ ।

अस्ट्रेलियन डलरको बिक्री दर आज ८८.०५ रुपैयाँ छ भने क्यानेडियन डलरको बिक्री दर आज ९७.९१ रुपैयाँ कायम भएको छ ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds