काठमाडौंको सुकेधारामा शव भेटियो, अनुसन्धानमा प्रहरी

काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा बिहान शव फेला परेको हो ।

महाराजगन्ज प्रहरी वृत्तका अनुसार प्रहरीलाई बिहान साढे ७ बजे सूचना आएको थियो । नालामा घोप्टो अवस्थामा शवबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री