एकैपटक ६० जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा गरेको छ । वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिव सरुवा गरेको हो ।

उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, मधेसी आयोगका सहसचिव वसन्त अधिकारीलाई पनि गृह मन्त्रालय सरुवा गरिएको छ ।

को कहाँ पुगे ? सूची

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री