गोविन्द केसीले ६ दिनपछि तोडे अनशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीले अनसन तोडेका छन् ।

डा.केसी ६ दिनअघि दाहालको राजीनामासहित ४ बुँदे माग राख्दै आमरण अनसन बसेका थिए । तर, कसैले वास्ता नगरेपछि उनले अनसन तोडेका हुन् ।

उनले अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै अनशन तोडेको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप