आर्थिक

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट नौ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । मोहमदलाई ९ किलो १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका एक किलो भन्दा बढी मात्राको सुन ल्याएका थिए …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ३४ पैसा र बिक्री दर १४३ रूपैयाँ ०८ पैसा रहेको …

पुरा पढ्नुहॊस »

फाबरले एरोस्टेसन चिम्नीमा आकर्षक छुट दिने

काठमाडाैं । किचन चिम्नी निर्माता कम्पनी फाबरले आफ्नो घरका लागि अत्याधुनिक प्रविधिमा निर्मित र उच्च गुणस्तरका किचन एप्लाएन्सेस खरिदमा छुट अफर ल्याएको छ। कम्पनीले नेपाली ग्राहकहरुलाई आफ्ना तीनवटा एरोस्टेसन चिम्नीहरुमा ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो। सुरक्षित, स्टाइलिस र फंक्सनल चिम्नीका साथसाथै ग्राहकहरुले १.५ लिटरको रु. २,४५० मूल्य बराबरको फाबर इलेक्ट्रिक वाटर केटल पनि पाउने कम्पनीले जनाएको छ। यो अफर एरोस्टेसन स्पार्कल प्रो थ्रीडी टिसी एबी ९०, एरोस्टेसन स्टार …

पुरा पढ्नुहॊस »

भारतले भुटानलाई २४ अर्ब दिने, नेपाललाई घटाएर ५ अर्ब

काठमाडौं । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन् । बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् । गत वर्ष नेपाललाई …

पुरा पढ्नुहॊस »

भारतबाट पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेर आयो

काठमाडाैं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्यअनुसार इन्धनको मूल्य बढेर आएको हो । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा र मट्टितेल लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेर आएको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको हो । भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका …

पुरा पढ्नुहॊस »

किसानले राखे दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउनुपर्ने माग

काठमाडाैं । कास्कीका किसानले दूधको भाउ बढाउन सरकारसँग माग गरेका छन् । गाई भैँसी पालेर आम्दानी गर्न नसकेको भन्दै मूल्य बढाउन उनीहरूले माग गरेका हुन् । दाना, घाँस, औषधी उपचार, गोठ व्यवस्थापन लगायत काममा धेरै खर्च भएको तर दूधको मूल्य निकै कम भएको उनीहरूको गुनासो छ । कास्कीमा क्रियाशील सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघले औपचारिक निर्णय गरेर दूधको मूल्य बढाउन माग गरेको छ । उक्त संघसँग ३५ भन्दा बढी सहकारी आबद्ध …

पुरा पढ्नुहॊस »

शुभम पावरको आईपीओ आजदेखि बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । शुभम पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरू र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ८१ हजार ८२२ कित्ता …

पुरा पढ्नुहॊस »

यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज (बुधबार) कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ तोकेको छ। उता, हरियो अंगुर १५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु २९ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, किवि ३०० रुपैयाँ र अकबरे खुर्सानी २०० रुपैयाँ कायम रहेको …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ७८ पैसा र बिक्री दर १३१ रूपैयाँ ३८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ५४ पैसा र बिक्री दर १४२ रूपैयाँ १९ पैसा रहेको …

पुरा पढ्नुहॊस »

यस वर्ष विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौं । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यसवर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ । सन् २०२२ मा आठ दशमलव आठ प्रतिशत रहेको विश्व मुद्रास्फीतिदर सन् २०२३ मा छ दशमलव छ प्रतिशत र सन् २०२४ मा चार दशमलव …

पुरा पढ्नुहॊस »