आर्थिक

कमलामाईको सेवा : सिन्धुली अस्पताल र बसपार्कमा फ्री वाइफाई

काठमाडाैँ । सिन्धुलीकाे कमलामाई नगरपालिका सिन्धुलीले सार्वजनिकस्थलमा फ्री वाइफाई सेवा दिएको छ । सिन्धुली अस्पताल र सिन्धुली बसपार्कमा निःशुल्क इन्टरनेटको सुविधा दिएको हो । इन्टरनेट प्रयोगकर्ताले सदरमुकामका यी दुई स्थानबाट २४औँ घण्टा फ्री वाइफाईको सुविधा लिन सक्ने नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । यात्रु र अस्पतालका सेवाग्राहीलाई लक्षित गरेर उक्त सेवा प्रवाह गरिएको उहाँको भनाइ छ । सूचना र सञ्चारको पहुँच बढाउन नगरभित्रका सार्वजनिकस्थलमा यसको विस्तार गर्दै जाने उहाँले सुनाउनुभयो …

पुरा पढ्नुहॊस »

घट्यो सूनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन  एक लाख पाँच हजार आठ …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १३० रूपैयाँ १० पैसा र बिक्री दर १३० रूपैयाँ ७० पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ९४ पैसा र बिक्री दर १४२ रूपैयाँ ५९ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

स्प्राइटको नयाँँ क्याम्पेन ‘पिरोको झट्का स्प्राइटले मेटा’

काठमाडाैं । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँँ क्याम्पेन सुरु गरेको छ। पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि यो नयाँँ क्याम्पेन सुरु गरिएको कम्पनीले जनाएको छ। यो क्याम्पेनको एउटा भागको रूपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाइएको छ, जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन्। जनकपुरमा …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएको छ। कम्पनीको १५ गते अलोफ्ट काठमाडौं ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा बसेको पाँचौँ वार्षिक साधारणसभाले यससम्बन्धी प्रस्ताव पारित गरेको हो। सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्ने पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र किसान लघुवित्तको ५३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनसबापतको ७ लाख ८५ हजार ६ सय १७ दशमलव ७५ कित्ता सेयर सूचीकृत भएको हो। त्यसैगरी, सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४५ लाख ३७ हजार ९ सय २१ दशमलव ९५ कित्ता सेयर सूचीकृत भएको हो ।

पुरा पढ्नुहॊस »

उद्योगी-व्यवसायी आन्दोलित : ‘बैंकिङ आतंक बन्द गर, गरीखाने मर्दैछन्’

काठमाडौं । सरकारले आफूहरूप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै काठमाडौंमा उद्योगी–व्यवसायीहरू प्रदर्शन गर्दै सडकमा उत्रिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र वित्तीय संस्थाहरूको आतंकविरुद्ध व्यवसायीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण गरी खाने मर्दैछन्, सरकारको राजश्वको घट्दैछ, भिख मागेर देश चलाउने अर्थनीति बन्द गर, बैंक सधै नाफामा, उद्योगी सधैं घाटा, व्याजदर घटाउ, गरी खान देउ, उद्योग व्यापार बचाऔं, राष्ट्रिय …

पुरा पढ्नुहॊस »

आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आजदेखि आइपीओ बिक्री खुला गरेको छ । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५५ ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि …

पुरा पढ्नुहॊस »

सामसुङले फेरि ल्यायो फ्ल्यागसिप फोन नेपाली बजारमा

काठमाडौं । सामसुङले केही समयको अन्तरालपछि फ्ल्यागसिप स्मार्टफोन फेरि नेपाली बजारमा ल्याएको छ । सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भन्नुभयो, ‘सामसुङका उत्कृष्ट स्मार्टफोन समावेश भएको यो रोस्टरलाई बजारमा पुनः प्रस्तुत गर्न पाउँदा मलाई ठूलो सन्तुष्टि मिलेको छ । एस २२ सिरिज, ए ७३ र फोल्डेबल फोनमा सबैभन्दा अगाडि रहेका ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ स्मार्टफोन संसारका केही उत्कृष्ट प्रस्तुति हुन् र हामी नेपाली बजारमा नयाँ इनोभेसनका …

पुरा पढ्नुहॊस »

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिनको मूल्य एक लाख पाँच हजार पाँच सय थियो …

पुरा पढ्नुहॊस »