भारतबाट पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेर आयो

काठमाडाैं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्यअनुसार इन्धनको मूल्य बढेर आएको हो ।

पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा र मट्टितेल लिटरमा ४ रुपैयाँ ८० पैसाले बढेर आएको छ भने हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेर आएको हो ।

भारतबाट बढेर नयाँ मूल्य पाए पनि निगमले आफ्नो उपभोक्ताका लागि नयाँ मूल्य भने निर्धारण गरेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after