काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २५% अर्थात् १६ लाख ६० कित्ता र स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । यसमा कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि …
पुरा पढ्नुहॊस »एनआइसीले १० प्रतिशत प्रतिफल वितरण गर्ने
काठमाडौं । एनआइसी एसिया क्यापिटलको शुक्रबार काठमाडौंमा सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फण्ड’का इकाईधनीलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीलाई वितरण गर्ने गरी इकाईधनी दर्ता किताब बन्द गरिएको पनि कम्पनीले जनाएको छ । कम्पनीले एनआइसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफल …
पुरा पढ्नुहॊस »सोनापुर मिनिरल्सलाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न बोर्डको अनुमति
काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यस्तै, सर्वसाधारणलाई …
पुरा पढ्नुहॊस »साताको पहिलो दिन कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबार तोलामा सुनको मूल्य ३०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »सरकारले १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने
काठमाडौं । सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको हो । मन्त्रालयमा सचिवसँग भएको छलफलका क्रममा तत्कालै १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी ल्याउने निर्णय भएको वाणिज्य आपूर्ति …
पुरा पढ्नुहॊस »सुजुकी जिम्नी र फ्रोन्क्स नेपाल अधिराज्यभरका शोरुममा २२ श्रावणदेखि उपलब्ध
काठमाडौँ । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभी अब नेपाल अधिराज्यभरका सबै सुजुकी शोरुममा हेर्न र टेस्ट ड्राईभ लागि २२ श्रावणदेखि उपलब्ध हुने भएको छ । सो दिन सबै सुजुकी शोरुममा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेष्टजेनले सो एसयूभी बुकिङ्ग २९ असार २०८० देखि …
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन । शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० …
पुरा पढ्नुहॊस »आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत
काठमाडाैँ । बिहीबार ने पाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ। कम्पनीको कुल ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणलाई निष्कासनमा ल्याएको १ करोड २० लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ८० लाख कित्ता सहित उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले पहिलो कारोबारको लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसाको मूल्य रेञ्ज पाएको छ। नेप्सेले …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४१ पैसा र बिक्री दर १४५ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २३ पैसा र बिक्री दर १६७ रुपैयाँ ९९ …
पुरा पढ्नुहॊस »