काठमाडाैँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले आइपीओ प्रस्तावसहित १३ भदौमा साधारणसभा बोलाएको छ । आइतबार बसेको यस कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावअघि सारेको हो । सभा होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान साढे ८ बजेबाट सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ …
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य घट्याे
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख १२ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १२ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ । तेजावी सुन आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी आज २५ रूपैयाँले घटेको छ । सोमबार १ हजार ४ सय २५ रूपैयाँमा …
पुरा पढ्नुहॊस »बससेवा १०औं वर्षमा प्रवेश, १० दिनसम्म १० जनाले नि:शुल्क यात्रा गर्न पाउने
काठमाडाैँ । अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले १०औं वर्षमा प्रवेश गरेको छ । साे अवसरमा कम्पनीले १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ । हरेक दिन गोलाप्रथामार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने र विजेताको नाम बससेवाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले बताए । १०औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी …
पुरा पढ्नुहॊस »अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडाैँ । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ। कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर बिक्री खुला गरेको हो। जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९% अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ। यसैगरी,कर्मचारीलाई ३९ हजार ७६५ …
पुरा पढ्नुहॊस »१०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ …
पुरा पढ्नुहॊस »ई-सेवाका सीईओ कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मानित
काठमाडाैं । ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’, ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मान गरेको छ। रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेको कम्पनीले जनाएको छ। उनी ‘म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल’ (एमएएन) अवार्ड २०२२ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि सम्मानित भएका थिए। ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक …
पुरा पढ्नुहॊस »४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ नेपाली बजारमा
काठमाडौँ । भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ । डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ । जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको …
पुरा पढ्नुहॊस »आइएमई पे र बुद्ध एयर बिच सम्झौता -अब चेक आउटमा आइएमई पे
काठमाडौँ । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका प्रतिनिधि बिच साउन २१ गते, आइतबार, सम्झौता भइ सो सेवा सुरु गरिएको हो । सम्झौता अनुसार, अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने छन् । ‘आइएमई पे …
पुरा पढ्नुहॊस »नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय …
पुरा पढ्नुहॊस »स्काई वाकका लागि सबै कानुनी प्रक्रिया पूरा गरेका छौँ : वन्डर्स नेपाल
काठमाडौँ । वन्डर्स नेपाल प्रालिले काठमाडौँको कमलादीमा सञ्चालनमा ल्याएको ‘स्काई वाक’का लागि सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ । यसका लागि योजना अनुमति, उचाइ अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्र लगायतका सरकारी मापदण्ड पूरा गरिसकेको वन्डर्स प्रालिले स्पष्ट पारेको हो । स्काई वाक आधिकारिक रूपमा सञ्चालनमा आएको एक महिना पुगेको अवसरमा वन्डर्स प्रालिले स्वदेशी र विदेशी …
पुरा पढ्नुहॊस »