काठमाडौं । ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हाँसिल गरेका छन् । गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेका हुन् । यस अघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै ल्याएका थिए । त्यतिबेला ४२ देशको सहभागिता रहेको थियो । …
पुरा पढ्नुहॊस »डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो सेयर रोक्का रहने
काठमाडाैं । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट खाता नवीकरण नगरेसम्म लगानीकर्ताको मेरो शेयर रोक्का राख्ने भएको छ । सिडीएससीले डिम्याट नवीकरण नगर्ने लगानीकर्ताको भदौ १५ देखि मेरो सेयर रोक्का राख्ने जनाएको हो । लगानीकर्ताहरुले डिम्याट नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्न थालेपछि सिडीएससीले यस्तो निर्णय गरेको हो । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने र मेरो शेयरमात्र नवीकरण गर्ने प्रवृत्ति बढेपछि त्यसलाई न्यूनीकरण गर्न डिम्याट खाता नवीकरण …
पुरा पढ्नुहॊस »कोशीमा मिल्यो भागबण्डा, सभामुख छाडेका गौतम अर्थमन्त्री
काठमाडाैं । कोशी प्रदेश सरकारका लागि सत्ता गठबन्धनले भागबण्डा मिलाएको छ । गठबन्धनभित्रै विवाद देखिएपछि नव नियुक्त मुख्यमन्त्री उद्वव थापाको शपथ ग्रहण समेत रोकिएको थियो । सहमति जुटेसँगै साँझ ५ बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम रहेको छ । यस्तै पहिलो चरणमा बन्ने मन्त्रीले पनि आजै शपथ लिने कार्यक्रम रहेको छ । सभामुखबाट राजीनामा दिएका माओवादीको बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । यस्तै, नेकपा एकीकृत …
पुरा पढ्नुहॊस »महासंघ अध्यक्ष र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षबीच भेट
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ। उक्त भेटवार्तामा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतका पूर्वाधार विकास एवम् लगानी प्रवर्द्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए। कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मुलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या …
पुरा पढ्नुहॊस »काठमाडौंको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर
काठमाडाैँ । सामसङले काठमाडौं कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ। अगस्ट १, २०२३ देखि सञ्चालनमा आएको यस स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं सिइओ श्री जोङ बुम पार्कले गरेका हुन्। नेपालको लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा ल्याइएको हो। यो प्रिमियम एक्स्पेरियन्स स्टोरमा सामसङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिनेछ, जसले गर्दा उपभोक्ताहरूले आफूले खरिद गर्न चाहेको मोबाइलको बारेमा व्यापक …
पुरा पढ्नुहॊस »सिनर्जी पावरले २५ साउनदेखि हकप्रद सेयर जारी गर्ने
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले २५ साउनदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। उक्त हकप्रद सेयरको लागि यसले साउन १२ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले …
पुरा पढ्नुहॊस »बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ । हिजा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको थियो भने तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा …
पुरा पढ्नुहॊस »विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ३२ पैसा र बिक्री दर १३१ रूपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ २४ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको …
पुरा पढ्नुहॊस »ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ सस्तो, पेट्रोल र डिजेलको मूल्य बढ्यो (नयाँ मूल्यसूची सहित)
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । आजदेखि लागू भएको नयाँ मूल्यअनुसार प्रति सिलिन्डर १३० रुपैयाँले घटाइएको हो । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको हो । यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी …
पुरा पढ्नुहॊस »‘आइएमई पे’मा कनेक्ट आईपीएसमार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने
काठमाडौं । आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आईपीएस (Connect IPS) मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि राख्न सकिने बैंकले जनाएको छ। यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आईपीएस (Link via Connect IPS) छनौट गरी आफ्नो बैंक खाता …
पुरा पढ्नुहॊस »