आर्थिक

काउन्टरसाइकल बफरको व्यवस्था खारेज गर्न सीबीफीनको माग

काठमाडौँ । केन्द्रीय बैंकले हालैमात्र सार्वजनिक गरेको एकीकृत निर्देशनको बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले स्वागत गरेको छ । दुई वर्षदेखि विवादित बन्दै आएको सेयर धितो कर्जाको सीमा पुनरावलोकन, व्यवसायिक कर्जा तथा घरजग्गामा जाने कर्जा सहजिकरणका साथै सुलभ ब्याजदर बनाएकोमा सीबीफीनले केन्द्रीय बैंकको प्रशंसा गरेको छ । तथापि, सोही निर्देशनले व्यवस्था गरेको काउन्टरसाइकल बफर जस्ता केहीँ प्रावधानहरुले भने बैंकहरुको क्षमता कमजोर बनाउने मात्र नभई अर्थतन्त्रमा उसको नकारात्मक प्रभाव …

पुरा पढ्नुहॊस »

‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ अफरका ९ जना विजेता घोषित

काठमाडाैं । ‘सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै!’ दसैँ कन्सूमर प्रमोसन योजनाका ९ जना भाग्यशाली विजेताहरूले ९ वटा टीभीएस १२५ सीसी स्कूटर जितेका छन्। सो विजेताहरूलाई असोज २ देखि असोज १५ सम्मको प्रवर्द्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो। हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले आफ्ना ग्राहकहरूले सामसङप्रति देखाएको माया र उत्साहलाई प्रशंसा गर्दै यो दसैँ कन्सूमर प्रमोसन योजना प्रारम्भ गरिएको जनाएको छ। यसको …

पुरा पढ्नुहॊस »

बस सेवाको दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडाैँ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैंको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। साथै, दसैंमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्ने बताइएको छ।बससे वाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन्। यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको …

पुरा पढ्नुहॊस »

भृकुटीमण्डपमा दसैँलक्षित स्टक क्लियरेन्स मेला, ५० प्रतिशतभन्दा बढी छुट

काठमाडाैँ । दसैँको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ। दसैँका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध गराउने उद्देश्यका साथ इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो। बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए। ‘एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दसैँको किनमेल गराउने उद्धेश्यले मेला आयोजना …

पुरा पढ्नुहॊस »

वर्ल्डलिंकका ग्राहकका लागि खल्ति र सामसङको चाडपर्व अफर

काठमाडाैँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन्। आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वर्ल्डलिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो। अफर अन्तर्गत वर्ल्डलिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ। जसअनुसार सबैभन्दा धेरै अर्थात १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा पाउन सकिनेछ। ८८ हजार रुपैयाँ …

पुरा पढ्नुहॊस »

एकैदिन हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो । तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

पुरा पढ्नुहॊस »

कहिलेदेखि पाइँदैछ दसैँका लागि नयाँ नोट ?

काठमाडौैँ । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ …

पुरा पढ्नुहॊस »

सकियो दुई दिने स्टार्टअप तथा आईडिया फेस्ट

काठमाडौं । काठमाडौंमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ । थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुई दिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागीता रहेको जनाइएको छ । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको थियो । फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । प्रदर्शनीमा नेपाली युवाले तयार पारेका …

पुरा पढ्नुहॊस »

सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्सको ‘गज्जबको मिठो’ चाउचाउ बजारमा

काठमाडौं । सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स प्रालिले नयाँ ब्रान्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्वारा उत्पादित ‘गज्जबको पिरो चाउचाउ’को अपार सफलतापछि कम्पनीले अर्को ब्रान्ड ‘गज्जबको मिठो’ लिएर आएको हो। कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध छ। यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिङ प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि कम्पनीको दाबी छ।

पुरा पढ्नुहॊस »

कुमारी क्यापिटलले गर्‍यो विशेष लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौँ । कुमारी क्यापिटलले “विश्व लगानी सप्ताह २०२३” को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङका प्रमुख सविन बुढाथोकी सहभागी थिए । पाल्पाको तानसेनमा बसोबास गर्ने स्थानीय लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानी सम्बन्धी जानकारीका निर्णय गर्नका सम्भावित फाइदाबारे जानकारी गराउने उद्देश्यले …

पुरा पढ्नुहॊस »