लेख

बाह्र वर्षमा खोला फर्किएन !

डम्मर बम नेपाली उखान ‘१२ वर्षमा खोला पनि फर्किन्छ ।’ खोला फर्कियो कि फर्किएन तर जेष्ठ १५ नेपालमा ‘गणतन्त्र’ स्थापनाको १२ वर्ष पुग्यो । २०६२-६३ को जनआन्दोलनबाट लोकतन्त्र स्थापना भएपछि २३९ वर्ष लामो राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । गणतन्त्र दिवशकै अवसरमा प्रधामन्त्री केपी शर्मावलीले शुभकामना व्यक्त गरे । १२ वर्षको उपलब्धी एक लाईन शुभकामना…। नेपाली जनताको अधिकार स्थापित गर्नका लागि पटक पटक नेपाल आन्दोलन भए । …

पुरा पढ्नुहॊस »

लकडाउनमा तरकारीमा आत्मनिर्भर बन्दै काठमाडौं बासीः

#रश्मी महत newsdainik.com २०१९ को डिसम्बर महिनाको अन्तिम साता चीनको वुहानमा पहिलोपल्ट देखिएको कोरोना भाइरसको संक्रमण (कोभिड-१९) पछिल्लो पटक बिभिन्न राष्ट्रमा फैलिँदा नेपाल पनि  यसबाट अछुतो रहन सकेन। यसरी विश्वमा फैलिइको कोरोना भाईरसले अरु राष्ट्रहरु झै नेपालमा पनि उच्च जोखिन ननिम्त्योस भनेर नेपाल सरकारले चैत्र १० गतेबाट लकडाउनको घोषण गर्यो। सम्वभत:  नेपालीहरुमा यस्तो स्थिति आउछ भन्ने आंकलन भएरै होला सरकारले लकडाउनको घोषणा गर्नुपुर्व नै विभिन्न खाद्यान्न पसल, डिपार्मेन्टल स्टोरहरुका र …

पुरा पढ्नुहॊस »

भारतमा अस्ताए सुदुरका वोगटी, वोगटीका भाई भन्छन्, पत्याउनै मुस्किल भाे

डम्मर बम शनिबार दिउँसो १२ बजे नेपाल र भारतमा रहेका सुदुरका दाजुभाई बीचमा ग्रुपकल हुँदै थियो । भिडियोकलमा पछिल्लो राजनीतिक अवस्था, लकडाउनले नेपाल र भारतमा प्रभावित नेपालीको अवस्थाका वारेमा आ आफ्नो विचार पेश गर्दै थिए । “दाई जिवनको अन्तिम समयसम्म भारतमा रहेका नेपालीको अवस्थावारे चिन्तित थिए, “लकडाउनको समय प्रवासमा रहेका नेपालीहरुले धेरै दुख पाएका छन् । उनिहरुको सहजताका लागि हामीले सम्बन्धित ठाउँमा आफ्नो तर्फबाट पहल गर्दैछौ ।” भाई कर्ण वोगटीले  …

पुरा पढ्नुहॊस »

[विचार] सुतेको सरकारलाई के थाहा हुन्छ ?

डम्मर बम । बैशाख ७ गते सरकारी सञ्चारमाध्यमसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता भयो । उनले सरकार र सरकारी संयन्त्रलाई थाहा नभएको कुरा पत्रकारलाई कसरी थाहा हुन्छ ? भन्नेमा शंका गरे । मान्छे बिचमा कसरी प्रकट हुन्छ ? र पत्रकार काठमाडौँबाट क्यामेरा बोकेर पुग्या हुन्छ त्यहाँ । कसरी ? रहस्यपूर्ण छैन र ? भन्दै अच्चमित हुनु भयो । यही कुराले नै सरकार धेरै आलोचित बन्यो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री …

पुरा पढ्नुहॊस »

मौलिकता उत्कृष्ट उपचार हो

आज हामी मात्र नभएर सारा विश्व नै कोरोनाभाइरसको चपेटामा परेको छ । यो सरुवा रोग भएको र यसलाई नियन्त्रण गर्न आवात जावत, भीड, व्यससाय बन्द गर्नुपर्छ र यसको उपचार भनेको जो जहाँ छ त्यहीँ रहने वा परिवारका साथमा रहने भन्ने चिकित्सकहरुको सुझाव तथा चेतावनी आउन साथ संसार भरीका मजदुर , विद्यार्थी तथा पर्यटकहरु आफ्ना सारा आगामी कार्यक्रमहरु रद्द गरि आफ्नो मूलथलोतिर हतार हतार प्रस्थान गरे । आखिर किन त ? …

पुरा पढ्नुहॊस »

[विचार] सुदुरका उत्ताउलाहरु !

डम्मर बम । साँच्चै सुदुरपश्चिमका जनता उत्ताउला नै हुन, प्रधानमन्त्री महोदय ! आमाको काजकिरिया घरमै नगरी दार्चुलाका बासुदेब भट्टले क्वारेन्टाईनमा गरे । कति ? मन थियो होला है, उनलाई महाकाली पारि बालुवाकोटमा किरिया बस्न । आमालाई दागबत्ति दिनुपर्ने छोरा घर त गएन । बरु त्यतै किरिया बस्यो । जन्मदिने आमालाई विरामी हुँदा, महाकाली पारीबाट समेत छोरो भेट्न जाँदैन, भेट्न वोलाउँदा नी अटेरी गर्छ छोरो, भेट्न आईज मलाई गाह्रो हुँदैछ, भन्दा …

पुरा पढ्नुहॊस »

[विचार] सरकारलाई कोरोनासँगै वाम घोषणापत्रको चुनौती

डम्मर बम । आर्थिक वर्ष सकिन अब साढे दुई महिना मात्रै बाँकी छ । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्य सार्वजनिक गर्ने समयसीमा नजिकिदैछ । जेष्ठ १५ गते सरकारको बजेट बक्तव्य सार्वजनिक गर्ने दिन हो । विश्व कोरोना भाईरसको महामारीसँग लडिरहेका बेला नेपालमा समेत सरकारले आफ्नो सम्पूर्ण संयन्त्र कोरोना विरुद्धको अभियानमा सञ्चालन गरिरहेको छ । यस विचमा सरकारसँग कोरोना महामारीको सामना गर्नु र संघीय संसदको सयूक्त बैठकमा …

पुरा पढ्नुहॊस »

कोरोना महामारीपछि नेपालको पर्यटन उद्योग कस्तो हुने ?

मानव सभ्यताको उदयसँगै थुप्रै महामारी र दुर्घटना यसभन्दा अघि पनि विश्वले झेल्दै नआएको होइन । तर पटक देखिएको कोरोनाको महामारी मानव कल्पना र सोच भन्दा अकल्पनीय र भयानक भएर आएको छ । विगतमा यस्ता रोगको महामारीमा मानविय क्षति हुनुमा औषधि विज्ञानको आविष्कार भइनसकेको कारण प्रमुख रहेको थियो । तत्कालिन विश्व यती सानो र द्रुतगतिमा जोडिएको पनि थिएन तर आजको अवस्था नितान्त भिन्न छ । तत्कालिन सामाजिक, आर्थिक र भौतिक विश्वसँग …

पुरा पढ्नुहॊस »

राजनीतिक अस्तित्वमा युवा : संकटमा सामाजिक उत्तरदायित्व 

गोविन्द बीसी । वास्तवमा मानव जीवनको सबैभन्दा उर्जाशील, गतिशील र सामर्थ्यवान उमेर भनेको युवा अवस्थाको नै हो । प्रत्येक युवामा केही गर्ने एउटा सुन्दर सपना हुन्छ, एउटा विशाल आकांक्षा हुन्छ, अनि काम गर्ने तीव्र इच्छाशक्ति हुन्छ । हरेक संकटको घडीमा युवाशक्तिको सहयोग अपरिहार्य र अनिवार्य छ । १६ देखि ४० वर्ष उमेर समूहका युवाशक्तिले गरेको सहयोग र योगदान हरेक सामाजिक र राजनीतिक कालखण्डमा महत्त्वपूर्ण छ । नेपालमा भएका ठूला राजनीतिक …

पुरा पढ्नुहॊस »

[विचार] दाई सन्चै !

डम्मर बम एउटा प्रसंगगबाट शुरु गरौ राजधानीको एक क्याम्पसमा सुूुरपश्चिमको एउटा विशेष कार्यक्रम त्यस कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री । जो नेपाली काँग्रेसका नेता । कार्यक्रम सुदूपश्चिमको साझा सवालका विषयमा । सबै दलका सुप विद्यार्थी नेताहरु सहभागिता । बढीमात्रामा नेपाल विधार्थी संघको उपस्थिती । केही विधार्थीहरु क्याम्पस प्रांगणमा । गुटको नेता नभएर कार्यक्रमका जान नमिल्ने रे । राजधानीकै अर्को कार्यक्रममा नेपाली काँग्रेसका कम्पनी अनुसार भेला । पार्टीमा गुट र गुटमा पनि …

पुरा पढ्नुहॊस »