लेख

[विचार] बा केहि बोल्नु न !

डम्मर बम । भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको नीतिलाई व्यवहारमा लागु गर्नुपर्छ भन्ने यो महावाणी तपाईको होइन र बा (प्रधानमन्त्री केपी शर्मा ओली) । बा आज तपाईको वाणीलाई नै खुलेआम लत्याईदै छ । बिच बजारमा चिरहरण हुदैछ । तर्पाइले त भ्रष्टाचारीको अनुहारसम्म पनि हेर्दिन भन्नु पनि भा थियो । कसैलाई छोडिदैन पनि भन्नु भा थियो । तपाईको भाषण अनुसारको शासन हुन्छ, भन्नेमा नेपाली जनता ढुक्क थिए । तर किन बा बीच बजारमा …

पुरा पढ्नुहॊस »

विचार : केन्द्र भर्सेज प्रदेश सरकार

डम्मर बम कोभिड-१९ को सङ्क्रमण बढेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १९ संयुक्त राज्य अमेरिका र २० गते अष्ट्रेलियामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गर्नुभयो । सम्बन्धित देशका राजदुतसँगको कुराकानीमा उहाँले नेपालीहरुको अवस्थावारे चासो व्यक्त गर्नुभयो । यो राम्रो पक्ष हो, आफ्ना जनताको अवस्था वारे चिन्ता व्यक्त गर्नु राष्ट्र प्रमुखको जिम्मेवारी हो । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले यूएईमा रहेका नेपाली कामदारका सन्दर्भमा त्यहाँका युवराजसँग चासो व्यक्त गर्नुभयो । डिसेम्बर अन्तिम …

पुरा पढ्नुहॊस »

राहतका नाममा मानव स्वास्थ्यमाथि खेलवाड किन ?

डम्मर बम । हालसम्म नेपालमा नौ जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याकं अनुसार कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको हो । एक जना स्थानीयमा कोरोना भाइसरको पुष्टि भई समेत कैलालीको लम्कीचुहा नगरपालिकाले भने स्थानीयलाई भेला नै गरी राहत वितरण गरिएकोे छ । लम्कीचुहा नगरपालिका र अन्य सामाजिक संघ संस्थाहरु राहतका नाममा मानव स्वास्थ्य …

पुरा पढ्नुहॊस »

पशुपतिनाथको आर्शिवाद छ, काेराेनाले केही गर्दैन

डम्मर बम “यहाँ कोरोनाको त्रास छ, वाहिर निस्किने त कुरै छैन, हामी ईटालियन सरकारले भने वमोजिम घरमै बसेका छौ । यहाँ धेरै अप्ठेरो अवस्था रहेको छ । आशा छ, हामीलाई केही हुनेछैन, वाँचे भेट भई हाल्छ नी” उनले केही हौसला अनी केही आशावादी कुरा गरे । यो हो विदेशमा रहेका एक साथीसँगको कुरो । शिक्षा आर्जन गर्न विदेश हानिएका साथिको आज यो परिस्थितीसँग जुध्दै आजसम्म सुरक्षितरुपमैं बसेका छन् । आफुहरुसँग …

पुरा पढ्नुहॊस »

राजनीतिमा विद्यार्थीको भवि‍ष्य

उमेर हद विवादका कारण केन्द्रीय समिति समेत अन्योलमा रहेको नेपाल विद्यार्थी संघ एउटा प्रजातान्त्रिक पार्टीको भातृ संगठन हो । यस संगठनमा वर्षाै भइसक्दा समेत विधान अनुरुप समयमा महाधिवेशन हुन सकेको छैन । पछिल्लो समय एघारौ महाधिवेशनबाट नैनसिंह महरको नेतृत्वमा निर्वाचित समितिले थपिएको समय सीमा भित्र महाधिवेशन गर्न न सकेका कारण भंग हुनपुग्यो । २०२६ सालमा स्थापना भएको नेवि संघमा हालसम्म विधान संम्बत् ११ वटा महाधिवेशन भएका छन, जबकी विधानमा प्रत्येक …

पुरा पढ्नुहॊस »

तिहार पर्वको विशेष महत्व

हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले …

पुरा पढ्नुहॊस »

न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले लिए सन्यास

काठमाडाैँ । न्युजिल्यान्डका स्टार क्रिकेटर ब्रेन्डम म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट औपचारीक रुपमा सन्यास लिएकाे घोषणा गरेका छन्। सबै खाले क्रिकेट फर्मयाटबाट सन्यास घोषणा गरेका म्याकुलमले अब क्यानडामा जारी ग्लोबल टी–२० लिगलाई अन्तिम प्रतियोगिता बनाउने जनाएका छन्। उनको टीम टोरोन्टो नेसन्समा नेपाली लेग स्पीनर सन्दीप लामिछानेपनि रहेका छन्। सन्यास घोषणा गर्दै उनले भने ‘म गर्वका साथ सबै खालको क्रिकेटबाट विदा हुने निर्णयमा पुगेको छु। ३७ वर्षीय विकेटकिपर ब्याट्सम्यान म्याकुलमले ट्वीट मार्फत पोस्ट …

पुरा पढ्नुहॊस »

सार्वजनिक यातायातमा पशुवत व्यवहार !

सार्वजनिक यातायात मध्यम र निम्न वर्गीयले नचढी सुखै छैन । यी नागरिकसँग यसको विकल्प पनि छैन । आर्थिक अवस्था उन्नत हुनेहरु प्राईभेट सवारी साधनमा यात्रा गर्छन भने सामान्य आय हुनेहरु सार्वजनिक यातायातमा यात्रा गर्छन् । सार्वजनिक यातायातमा भोग्नुपर्ने सास्तीको ताती भनी साध्य छैन । नेपाल यातायात लगायतका ठूला बसमा यात्रा गर्दा त सुविस्ता होईन, ज्यान नै जोखिममा राख्नुपर्छ । सहचालकले सिट भरिएपछि दुबै तर्फको सिटको वीचको खाली भागको लामो डण्डीमा …

पुरा पढ्नुहॊस »

नेवि संघको दुरभाग्य

डम्मर बम । नेपाली एउटा गीत छ माया बैगुनी नभई नहुनी भन्ने गीत जस्तै नेपाल विद्यार्थी संघ हो नेपाली काँग्रेसका लागि, यो काँग्रेसको नेता उत्पादन गर्ने नर्सरी मात्र नभएर प्रत्येक कुराको सारथी पनि हो । केवल विधार्थी केन्द्रीत हुनुपर्ने यो संगठनमा पार्टीनेता हावि हुन थाले पछि गुठबन्दीरहीत बन्न सकेन र सक्दैपनि । आफु अनुकुल भए ठिक नत्र आलोचना गर्ने राजनीतिक परम्परा हो । यसअघिका नेवि संघ अध्यक्षको कार्यकालका विषयमा थोरै …

पुरा पढ्नुहॊस »

अराजकता विरुद्धको नेवि संघ आन्दोलन

विवेक लामा घिसिङ जब जब मुलुक संकटमा पर्छ, देशमा हत्या, हिंसा, बलात्कार, महंगी लगायत भ्रष्टचार मौलाउन्छ । अनि नेपाल विधार्थी आन्दोलन गर्न तयार हुन्छ र नेपालीलाई न्याय दिलाउन्छ । उसले न्याय सडकबाटनै दिलाउन्छ । नेपालमा परिवर्तन भएका विभिन्न राजनीतिक, आर्थिक, समाजिक घटनाक्रम नेवि संघले नेतृत्व लिएको आन्दोलनको उपज हो । आज पनि नेवि सडकमा वर्तमान कम्यूष्टको दुई तिहाई सरकारले गरेका गलत कामको खबरदारी गर्दै आन्दोलनामा होमिएको छ । वि.सं. २००४ …

पुरा पढ्नुहॊस »