रश्मी

सिटिजन्स बैंकको लाभांशमा संशोधन, बोनस सेयर बढ्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। बैंकले यसअघि प्रस्ताव गरेकाे ११ प्रतिशत लाभांश यथावत रहने गरी नगद तथा बोनस सेयरको संरचना परिवर्तन गर्ने गरी पुनः संशोधन प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०७७ …

पुरा पढ्नुहॊस »

अब डिसहोमले इन्टरनेटसँगै सिम टिभी पनि दिने

काठमाडौं । आफना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान गर्दै आएको छ । डिसहोमले फाइबर नेटसँगै सिम टिभी सेवा दिने भएको छ। डिसहोमका फाइबर नेट प्रयोगकर्ताहरुले अब कम्बो प्याकेज अफर अन्तर्गत सिम टिभी सेवा पनि लिन सक्ने छन्। यस भन्दा अगाडि  इन्टरनेट सेवा मात्रै दिइरहेको डिसहोमले अब आफ्नो स्वामित्वमा रहेको सिम टिभीमार्फत् केबल टेलिभिजन सेवा दिने जनाएको छ। कम्पनीले उपभोक्ताहरुलाई  …

पुरा पढ्नुहॊस »

ढकाल प्यानलबाट एशोसिएट्स, वस्तुगत र जिल्लातर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताए। ‘निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सृजना गर्ने उद्देश्य अनुरुप मेरो नेतृत्वमा हामीले उम्मेदवारी दर्ता गराएका छौं,’ आफ्नो टीमका सदस्यहरुको उम्मेदवारी …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंक लिमिटेडले आफनो  शाखा सञ्जाल विस्तार गर्ने क्रममा  नवलपरासी पुर्व जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २११ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा …

पुरा पढ्नुहॊस »

कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुष रहेका छन् । निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो ।उनको बिहान मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

आज थप ३ हजार ३०९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १ लाख ८२  हजार ९ सय नाघ्यो

काठमाडौं ।आज बुधबार ३ हजार ३०९ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  बुधबार थप ३ हजार ३०९ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२  हजार ९२३  सय पुगेको छ भने आज ३०  जनाको मृत्यु भएको छ। संक्रमित मध्ये १ लाख ४४ हजा र९७८  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »

रिलायन्स लाइफ इन्स्योरेन्सको ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् । यस योजनाको अर्को बिशेषता भनेको कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२% सम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क …

पुरा पढ्नुहॊस »

पक्राउ परे पत्रकार अर्नब गोस्वामी

काठमाडौँ । भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् ।गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो । अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो। अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड …

पुरा पढ्नुहॊस »

धरानमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुईजना  कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  इटहरी -६ की ९ वर्षीया बालिका र  धरान–१ सुनसरीकी ६१ वर्षीया महिला रहेका  छन्। ९ वर्षीया बालिकामा १७ कार्तिकमा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो  भने ६५ वर्षीया महिलामा ३० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै जनाको आज विहान मृत्यु भएको बताईएको छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकलाई पवन मिठाई भण्डारमा विशेष छुट

काठमाडौं ।  कुमारी बैंक र बुटवलस्थित पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिठाई भण्डारबीच सम्झौता भएको  छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख राममणि अधिकारी र पवन मिष्ठान भण्डारका प्रोप्राइटर पवन कुमार हलवाईले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पश्चात कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुमा ५% छुट प्राप्त गर्न सक्नेछन् ।  

पुरा पढ्नुहॊस »