रश्मी

गायक कमल खत्रीको ‘याद’

गायक कमल खत्रीको स्वरमा समावेश ‘याद’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द गीतकार सुदीप लम्सालको रहेको छ भने संगीत कमल खत्रीकै रहेको छ। गीतको भिडियोमा सुदिप लम्साल र समिक्षा पोखरेलको अभिनय रेहेको छ । पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन्।

पुरा पढ्नुहॊस »

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रे बैंकबाट तिर्न सकिने

काठमाडौं । कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ । कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे पहिलो बैंक बनेको छ । यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ । यसअघि बैंक र कर्मचारी सञ्चय कोषबिच …

पुरा पढ्नुहॊस »

कोरोनाको कारण अमेरिकामा मृत्यु हुनेको सख्या २ लाख ३६ हजार नाघ्यो

काठमाडौं । विश्वभरी   महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकामा    हालसम्म २ लाख ३६ हजार ९सय ९७ जनाको मृत्यु भएको छ । तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४   घण्टामा   ५ सय २२  जनाको मृत्यु भएको  छ  भने ८८ हजार   ९ सय ५ जना संक्रमित भएका छन् । यो सगैं संक्रमितको सख्या  समेत  ९५ लाख ६७ हजार ५ सय  ४३ पुगेको छ । कोरोना  भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क …

पुरा पढ्नुहॊस »

निर्देशक राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा

एजेन्सी ।     ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई धम्की दिएका छन् ।भीमको लुक्सलाई फेरि छायांकन नगरेको खण्डमा थिएटर जलाउने धम्की समेत दिइएको छ । केही दिन पहिले फिल्मका कलाकार जुनियर एनटीआरको फष्टलुक सार्वजनिक भएको थियो । जसमा उनी कोमराम भीमको भूमिकामा देखिएका थिए । फष्टलुकमा उनले कुर्ता, पाइजामा र मुस्लिम टोपी लगाइएका छन् । तेलङ्गाना भाजपाले …

पुरा पढ्नुहॊस »

ओपोद्वारा मोबाइल फोन्समा नयाँ पोजिसनिङ फञ्शन समायोजन गर्ने हाई-प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा

शन्चन । ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व-विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ । ‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा ईनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ । बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो । यो प्रविधिले असिमित प्रयोगर्तालाई …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार

काठमाडौं ।  आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । नयाँ शाखा विस्तार संगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान …

पुरा पढ्नुहॊस »

मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको काउण्टर सञ्चालनमा

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले  आफनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा  गण्डकी प्रदेशका प्रदेश सभासद माननिय  कृष्ण बहादुर थापाले एक समारोहकाबीच प्रभु बैंक लि. मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेक छन् । मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंक को एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु …

पुरा पढ्नुहॊस »

आज सोमबार थप २ हजार ९३३ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज सोमबार थप  २हजार ९३३ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप२हजार ९३३ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ भने आज २४ जनाको मृत्यु भएको छ।   संक्रमित मध्ये १ लाख ३७ हजार ९२२ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या …

पुरा पढ्नुहॊस »

कोभिड लगायतबाट सिर्जित आर्थिक संटकलाई पार लगाउन महासंघमा दरिलो नेतृत्वको आवश्यकता छ ः उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् । उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत् देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताए …

पुरा पढ्नुहॊस »

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रसुवा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं ।   दुई जना कर्मचारीमा कोरोनाबाट संक्रमित भएपछि  रसुवा जिल्ला अस्पतालका आकस्मिक र प्रसूति बाहेकका सेवाहरु अनिश्चित काललाई बन्द गरिएका छन् । अस्पतालले सोमबार एक सूचना जारी गरी अस्पतालका आपत्कालीन उपचारबाहेकका सेवा बन्द गरिएको हो । संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुको पनि कोरोना परीक्षण गर्नुपर्ने भएको र सेवा लिन आउने सेवाग्राहीहरुमा समेत संक्रमणको जोखिम हुने भएकोले आकस्मिकबाहेकका सेवा बन्द गर्नु परेको अस्पतालले जनाएको छ ।

पुरा पढ्नुहॊस »