धरानमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुईजना  कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  इटहरी -६ की ९ वर्षीया बालिका र  धरान–१ सुनसरीकी ६१ वर्षीया महिला रहेका  छन्।

९ वर्षीया बालिकामा १७ कार्तिकमा कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो  भने ६५ वर्षीया महिलामा ३० असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुबै जनाको आज विहान मृत्यु भएको बताईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री