कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुष रहेका छन् ।

निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो ।उनको बिहान मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री