रश्मी

टेलिकमले ल्यायो तिहार र छठ पर्वका अवसरमा नयाँ अफर

काठमाडौं ।   नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले ल्याइएको अटम अफरअन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ । जसमा रु. ५ मा २० वटा एसएमएस, रु. १५ मा ७० वटा एसएमएस र रु. ६० मा ३ सय वटा एसएमएस गर्न सकिने जनाइएको छ । यी प्याक क्रमश: १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न …

पुरा पढ्नुहॊस »

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

बाँके ।आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा   एकजना पक्राउ परेका  छन् । आफ्नै श्रीमती ४५ वर्षीया रती सुनारको हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका-८ बर्गदी बस्ने ५२ वर्षीय चक्र बहादुर लुहारलाई  प्रहरीले पक्राउ गरेको छ । चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार गरी घाईते   भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो  ।

पुरा पढ्नुहॊस »

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

 कैलाली । कैलालीमा से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु भएको छ । लम्की चुहा नगरपालिका वडानम्बर -३ गोराङ्गेमा  उक्त   मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको हो। बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।उनको अझै सनाखत हुन नसकेको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कोरोनाको कारण भारतमा मृत्यु हुनेको सख्या १ लाख २८ हजार नाघ्यो

काठमाडौं । विश्वभरी   महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट भारतमा    हालसम्म १ लाख २८ हजार  १६५ जनाको मृत्यु भएको छ । तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण भारतमा पछिल्लो २४   घण्टामा   ५ सय ५५जनाको मृत्यु भएको  छ  भने ४८ हजार २८५ जना संक्रमित भएका छन् । यो सगैं संक्रमितको सख्या  समेत  ८६  लाख ८४ हजार ३९ पुगेको छ ।  

पुरा पढ्नुहॊस »

स्टार्टअप आइडियामाथि लगानी बढाउन सरकारसँग माग

काठमाडौं । समृद्धि स्कुल र विशाल फाउण्डेशनको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न भएको योङ आन्ट्रपर्नस कन्ल्लेभ २०२० मा सहभागी युवा उधमी तथा विर्धार्थीहरुले स्टार्टअप आइडियामाथि लगानि बढाउन सरकारसँग माग गरेका छन । गत कार्तिक २० गतेदेखि २५ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा कन्केलेभ स्टुडियोमार्फत ३ दर्जन अतिथि सहभागी भए भने वेविनार मार्फत १ हजार भन्दा बढि युवा उद्यमी तथा विधार्थीहरुको सहभागीता जनाएका थिए । बिभिन्न सेसनहरुमा बोल्दै युवाहरुले आफुहरुको आइडिया …

पुरा पढ्नुहॊस »

आज बुधबार थप २ हजार ५६९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख नाघ्‍यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६९  जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । थप २६  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये १ लाख ६२ हजार २४३ जना उपचारपछि निको भएका छन्।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता

काठमाडौं ।   मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु (KFW) डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना “ गा्रमीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एम.एस.एम.इ वित्त चरण २ (Sustainable Economic Development in Rural and Semi-Urban Areas – MSME Finance Phase II (SEDRA II), नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगम द्धारा सञ्चालनमा रहेको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास …

पुरा पढ्नुहॊस »

मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंसिर २ गते (मंगलबार ) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। मंसिर २ गते  किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेकोसूचनामा उल्लेख गरिएको छ।

पुरा पढ्नुहॊस »

ओपोद्वारा उपभोक्तामा जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चालन

काठमाडौं । वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओपोले आफ्ना उपभोक्ता माझ आफ्ना ह्याण्डसेट्स तथा उपकरणलाई पृथक बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी प्रस्तुत गर्दै जागरुकता बढाउने सोचका साथ क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ । नोवेम्बर महिना भरी सञ्चालन हुने उक्त क्याम्पेन अन्तर्गत ओपोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म मार्फत ब्राण्ड तथा गुणस्तरका बारेमा जानकारी दिने विभिन्न भिडियोहरु सार्वजनिक गर्ने छ । उपभोक्तालाई भिडियो मार्फत उपकरणहरुको निर्माण प्रक्रियाका बारेमा जानकारी दिने प्रयास गरिने …

पुरा पढ्नुहॊस »

टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको …

पुरा पढ्नुहॊस »