कोरोनाको कारण भारतमा मृत्यु हुनेको सख्या १ लाख २८ हजार नाघ्यो

काठमाडौं । विश्वभरी   महामारीको रुपमा फैलिएको कोरोना  भाइरसको संङ्क्रमणबाट भारतमा    हालसम्म १ लाख २८ हजार  १६५ जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा  फैलिरहेको कोरोना भाइरसका कारण भारतमा पछिल्लो २४   घण्टामा   ५ सय ५५जनाको मृत्यु भएको  छ  भने ४८ हजार २८५ जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या  समेत  ८६  लाख ८४ हजार ३९ पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री