आज बुधबार थप २ हजार ५६९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख नाघ्‍यो

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६९  जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

थप २६  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये १ लाख ६२ हजार २४३ जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री