मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंसिर २ गते (मंगलबार ) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

मंसिर २ गते  किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेकोसूचनामा उल्लेख गरिएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अहिलेसम्म ३३ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । …

प्रतिकृया दिनुहॊस