काठमाडौं । सारंगी बाधक तथा गायक हेमन्त कान्छा रसाइलीले ‘सारंगी सँग’ कार्यक्रमको पहिलो अंक सार्वजनिक गरेका छन् । सारंगीको संरक्षण, संवर्द्धन तथा मौलिकतालाई खोज्ने प्रयास स्वरुप सारंगी सँग कार्यक्रम सुरु गरिएको हो । हेमन्तले भने । हेमन्तले पहिलो अंकमा गायिका कृष्णा परियारलाई ल्याएका छन् । सपना रसाइली र अभिषेक रसाइली प्रोड्युसर रहेको ‘सारंगी संग’ कार्यक्रमलाई गायक हेमन्त आफैले निर्देशन सञ्चालन गर्नेछन् । यस्तै, भरत बुढाथोकी र अनिल मगर मादलमा छन …
पुरा पढ्नुहॊस »नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्न सम्झौता
काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको छ । बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको हो । प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि …
पुरा पढ्नुहॊस »नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् रियलमीका उत्कृष्ट पाँच स्मार्टफोन
काठमाडौँ । स्मार्टफोन क्षेत्रमा छोटो समयमै विश्वमा लोकप्रियता हासिल गरेको रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ । नम्बर सिरिजदेखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेभलका स्मार्टफोनदेखि मिडरेंज उपकरणहरुको उत्पादन कम्पनीले गर्दै आएको छ । रियलमी सँधैँ आफ्ना ग्राहकलाई उत्कृष्ट ब्याट्री प्रविधि, प्रोसेसिङ पावर, नवीनतम् क्यामेरा, डिस्प्ले सहितका सर्वश्रेष्ठ उत्पादनहरु उपलब्ध गराउने विषयमा सचेत देखिन्छ । ‘उन्नतिदेखि चुनौतीसम्म’को मूल एजेण्डा सहित मोबाइल फोनको क्षेत्रमा बलियो …
पुरा पढ्नुहॊस »एकैदिन ५ हजार ६ सय ५७ मा कोरोना, ३३ को मृत्यु
काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ५७ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १८ हजार १३ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ८१ हजार ९५ जना उपचारपछि निको …
पुरा पढ्नुहॊस »मोरङमा बसले किचेर १ जनाको मृत्यु
मोरङ।मोरङको लेटाङ नगरपालिका ८ जाँते बजारमा बसले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ ५ जोगीटारका ५१ बर्षीय सहबिर मगर रहेका छन् । बिहीबार साँझ साढे ५ बजे पथरीबाट को १ ख १९२४ नम्बरको बसमा चढी आएका मगरको बसबाट झर्ने क्रममा लड्दा सोही बसको पछाडीको चक्काले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । बस र चालक पथरीशनिस्चरे ४ का ३३ बर्षीय गंगा प्रसाद लुईटेललाई …
पुरा पढ्नुहॊस »चर्चित गायक प्रकाश सपूतलाई कोरोना संक्रमण
काठमाडौं |लोकप्रिय एंवम् चर्चित गायक प्रकाश सपूतलाई कोरोना संक्रमण भएको छ ।आफूलाई कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिए पछि काठमाडौं मेडिकल कलेजमा पिसीअार परीक्षण गर्दा कोरोना पुष्टि भएको सामाजिक संञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् । प्रकाश फेसबुकमा लेख्छन् “अन्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला …
पुरा पढ्नुहॊस »सनराइज बैंक द्वारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग
काठमाडौं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई सामाजिक उत्तरदायित्व अन्तगर्त रू ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १०० रूपैयाँमा गुणस्तरीय शिक्षा दिँदै आएको गुठीलाई उक्त रकम सहयोग गरेको हो । बैंकले समता शैक्षिक गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई ५० हजार रुपैयाँका दरले हुने गरी कुल …
पुरा पढ्नुहॊस »निषेधाज्ञाको समयमा एक तिहाई कर्मचारीबाट मात्र सेवा प्रदान गर्न बीमा समितिको निर्देशन
काठमाडौं ।निषेधाज्ञाकाे समयमा एक तिहाइ कर्मचारीहरुबाट सेवा प्रदान गर्न बिमा समितीले कर्मचारीहरुलाई निर्देशन दिएकाे छ । समितीले १६ गते बिहीवार एक विज्ञप्ती जारी गर्दै आवश्यक बीमा सेवा प्रवाह गर्न एक तिहाई कर्मचारीहरुबाट आलो पालो क्रममा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्वारा खानेपानी उपभोक्ता समितिलाई आर्थिक सहयोग
काठमाण्डौ। मुक्तिनाथ विकास बैंकले दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ। यो संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ। यस सहयोगबाट सोही संस्थाले जनजीवनमा अझ शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदूषणबाट जोगाउनजस्ता उद्देश्यले हाल व्यास–४ जुडिपानीस्थित रहेको खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस …
पुरा पढ्नुहॊस »कर्णालीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु
सुर्खेत । कर्णाली प्रदेशमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतमा २ जना र दैलेखमा एकजनाको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका-१३ का ५३ वर्षीय अर्का पुरुषको मंगलबार राति प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ भने दैलेखको नारायण नगरपालिका-१ का ७५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »