निषेधाज्ञाको समयमा एक तिहाई कर्मचारीबाट मात्र सेवा प्रदान गर्न बीमा समितिको निर्देशन

काठमाडौं ।निषेधाज्ञाकाे समयमा एक तिहाइ कर्मचारीहरुबाट सेवा प्रदान गर्न  बिमा समितीले कर्मचारीहरुलाई निर्देशन दिएकाे छ ।

समितीले १६ गते बिहीवार  एक विज्ञप्ती जारी गर्दै आवश्यक बीमा सेवा प्रवाह गर्न एक तिहाई कर्मचारीहरुबाट आलो पालो क्रममा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

क्रेष्ट माइक्रो लाइफको बिक्री प्रबन्धमा एनआइएमबि

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस …

प्रतिकृया दिनुहॊस