काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ०३ पुगेको छ भने पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ५७९ जना पुगेको छ ।
तपाईंको प्रतिकृया




