नायिका वर्षा राउतलाई कोरोना संक्रमण

काठमाडाैँ ।नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टी भएको छ। सामाजिक संजालबाट जानकारी गराउदै उनले  गन्ध हराएको र खोकी लागिरहेको जनाएकी  छिन् ।

अहिले आफू ठिक रहेको र  सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप