News desk

पोखरा पुगेका अर्थमन्त्री महतको दाबी- गठबन्धन फेर्ने कुरा अफवाह हो

काठमाडाैँ । सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन हुने कुरा अफवाह मात्र भएको बताएका छन् । प्रेस युनियन कास्कीको पत्रकार भेटघाटमा उनले दलहरूसँग छलफल गर्नु सामान्य भएको बताए । ‘सबै अफवाह हो । भ्रम हो । संसद्मा सबै दलसँग छलफल त हुन्छ, छलफल हुँदैमा सत्ता गठबन्धन फेरिने होइन,’ उनले भने, ‘अहिले चलेको हल्ला मात्र हो । सत्यता छैन । हामी निश्चित लक्ष लिएर चलेका छौँ ।’ …

पुरा पढ्नुहॊस »

पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । “माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै …

पुरा पढ्नुहॊस »

संसदमा बोल्नलाई महिलाले पुरुषको जति समय पाउन सकेनन् : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले पुरुषसरह संसदमा महिलाले समय नपाएको गुनासो गरेकी छन् । शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले पार्टीका प्रमुख सचेतकहरूले महिला सांसदहरूको समय कम गरेर दिने गरेको भन्दै उनले यस कार्यमा पार्टीविरुद्ध आवाज उठाउन सक्नुपर्ने बताइन् । उनले संविधानले नै राज्यको हरेक तह र संरचनाहरूमा महिला सहभागिता सुनिश्चित गरेको भएपनि सो अनुसारको प्रभावकारी भूमिका …

पुरा पढ्नुहॊस »

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

काठमाडौं । पूर्वाधार निर्माण ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतकाअनुसार उनीमाथि बाँके प्रहरीमा ठगीको उजुरी परेकोले पक्राउ गरिएको हो । काठमाडौँमा पक्राउ परेका उनलाई अहिले बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । रौनियारलाई बाँके नै पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रौनियार पर्सा क्षेत्र नं। ३ बाट निर्वाचित पूर्वसांसद् समेत …

पुरा पढ्नुहॊस »

आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय सुनाइएको छ । गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा खडकालाई दोषी ठहर गर्दै विशेष अदालतले शुक्रबार यस्तो सजाय सुनाएको हो । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इaजलासले यस्तो फैसला सुनाएको हो । खड्का र उनकी श्रीमति शर्मिलाको नाममा रहेको घर, जग्गा, बैंक ब्यालेन्स, सेयरलगायतका सबै सम्पत्ति जफत गर्न अदालतले आदेश दिएको …

पुरा पढ्नुहॊस »

डडेल्धुरामा झाडापाखालाबाट ९ वर्षीय बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैं । डडेल्धुरामा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिक-७ पिपलकोटका ९ वर्षीय प्रेम पुनमगरको झाडापखालबाट बिहीबार मृत्यु भएको हो। गाउँकै सिद्धनाथमावि कक्षा ३ मा अध्ययनरत मगरलाई बुधबारबाट झाडापखाला लागेको परिवार स्रोतले जनाएको छ। पानी परेकाले जोगबुडा अस्पताल समेत लग्न नसकिएको र बालकको उपचार नै नपाई मृत्यु भएको स्थानीय नरेन्द्र बोहराले जानकारी दिए। बोहराका अनुसार प्रेमकै आमा ५३ वर्षीया दिलादेवी पुनमगर पनि झाडापखालाका कारण थला परेकी थिइन्। उनी स्वास्थ्य …

पुरा पढ्नुहॊस »

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय …

पुरा पढ्नुहॊस »

मिनबहादुर गुरुङसहित ३ जनालाई हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र सर्वाेच्चले माग्याे जवाफ

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा अवैध रुपमा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ गरि हिरासतमा राखेकाेबारे २४ घण्टाभित्र जवाफ दिन सर्वाेच्च अदालतले आदेश दिएकाे हाे । उक्त काण्डमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार साह र धर्मप्रसाद गौतमलाई थुनामा राख्नुकाे कारणबारे अदालतले लिखित जवाफ मागेकाे हाे । उनीहरुले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन जिल्ला अदालत काठमाडौँमा दर्ता गरेपछि उक्त …

पुरा पढ्नुहॊस »

एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले सिरहाको लहानस्थित शहिद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायमोभले एक कार्यक्रम माझ उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए। आजदेखि यो सेन्टर ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, …

पुरा पढ्नुहॊस »

ढल्यो एमाले नेतृत्वको कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ । उनले विश्वसाको मत पाउन नसक्दा नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेको छ । मुख्यमन्त्रीमा विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । तर, उनको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४३ सांसदले मतदान गरे । ९३ …

पुरा पढ्नुहॊस »