News desk

कृषि विकास बैंकले बिना धितो २ लाखसम्म ऋण दिने, मोबाइल एप्लिकेसनबाटै अप्लाई गर्न मिल्ने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडद्वारा Instant Fone loan सुचारु गरेको छ। बैंकले बढ्दो डिजिटल प्रविधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहल अन्तर्गत, कृषि विकास बैंक लिमिटेडले ADBL Smart Plus App मा कर्जाको नयाँ सुविधा सुरु गरेको हो । यस सुविधा मार्फत, योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ग एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा …

पुरा पढ्नुहॊस »

नयाँ वर्षको अवसरमा सामसङले ल्यायो नयाँ अफर

काठमाडाैं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर ल्याएको छ। यसअन्तर्गत ग्राहकहरूले टिभी किन्दा ३८ प्रतिशतसम्म र फ्रिज र वासिङ मेसिन किन्दा ३० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ। ग्राहकहरूले ० प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको किन्न सक्ने छन्। यो अफर २०८१ जेठ २ गतेसम्म …

पुरा पढ्नुहॊस »

इन्फिनिक्स मोबाइलमा अब १५ महिनाको वारेन्टी

काठमाडौं । इन्फिनिक्स मोबाइलले ग्राहकहरूमा आफ्नो उत्पादनको गुणस्तर र टिकाउपनको आत्मविश्वासका साथ एक नविन प्रस्ताव ल्याएको छ । इन्फिनिक्सले अप्रिल १ बाट स्मार्ट फोन मोडलहरूमा अभूतपूर्व १५ महिनाको वारेन्टी घोषणा गरेको हो । यो कदमले मोबाइल बजारका सबै अत्याधुनिक क्षमतालाई परिभाषित गर्ने कम्पनीको विश्वास छ । जसले ग्राहकलाई कुनै अतिरिक्त खर्च नगरी यस्तो उत्कृष्ट वारेन्टी प्रदान गरेको पनि कम्पनीले जानकारी दिएको छ । इन्फिनिक्सको अरू सम्पूर्ण मोबाइल उद्योगमा निर्धारित समयभन्दा …

पुरा पढ्नुहॊस »

दुई समूहबीच झडप : सुनसरीको हरिनगर र देवानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं । दुई समुदायबीच धार्मिक तनाव बढेपछि सुनसरीका दुईटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगञ्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । केही दिनयता ती दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडप समेत हुन थालेपछि सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयँलले शुक्रबार …

पुरा पढ्नुहॊस »

सीजीले ल्यायो ५८ हजार ८०० सम्मको क्यासब्याक अफर

काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा एक अफर सार्वजनिक गरेको छ । कम्पनीले “नयाँ सोचौं, नयाँ रोजौँ” भन्ने उपहार योजना ल्याएको हो । सो उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडियाको उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु. ५८ हजार ८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु पाइने योजना उपलब्ध गराएको जनाउको छ । यस उपहार योजना अन्तर्गत सी.जी. का विभिन्न …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरको निर्देशन- विद्यार्थीलाई विद्यालयबाटै सामान किन्न बाध्य नबनाउनु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य बनाए कारबाही गर्ने चेतावनी दिएको छ । कामपा शिक्षा विभागले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई परिपत्र गर्दै उक्त चेतावनी दिएको हो । आगामी शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउने काम प्रचलित कानुनविपरीत रहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख …

पुरा पढ्नुहॊस »

निर्माण व्यवसायीको ३० बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन माग गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत ३० बुँदे मकवानपुर घोषणापत्र सार्वजनिक गर्दै महासंघले सरकारसँग सार्वजनिक खरिद ऐन,२०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन माग गरेको हो । महासंघले उक्त ऐनमा लागत अनुमानको १५ प्रतिशतभन्दा बढी घट्ने बोलपत्रदाताले थप कार्य सम्पादन जमानत राख्नुपर्ने हालको व्यवस्था खारेज गर्न पनि माग गरेको छ । …

पुरा पढ्नुहॊस »

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी

काठमाडौं । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको आरोपसहित प्रहरीमा जाहेरी परेको छ । रवि पत्नीले इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कारको जाहेरी दर्ता गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको पुष्टि गरे । उनकाअनुसार जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । नेपाल आइडलबाट चम्किएर गायक बनेका ओडको घर कञ्चनपुरको कृष्णपुर नगरपालिका, गुलरिया हो …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले मनायो २३औं वार्षिकोत्सव, १४५ जनाले गरे रक्तदान

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ । कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा बिहीबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (शुक्रबार) भने घटेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हो । आज तेजाबी सुन पनि तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ …

पुरा पढ्नुहॊस »