News desk

सभामुख महराले विधेयक पारित गर्दा गल्ती बोले, सच्याउन समेत मानेनन्

काठमाडाैँ । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएको ३४ मिनेट भएको थियो। प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध जारी राखेकै अवस्थामा सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही अघि बढाए।  विधेयक पारितको प्रक्रिया अघि बढाउने क्रममा महराले विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षाको अंग बनाउन निर्णयार्थ पेस गरे। नेकपाका सांसदरुले पक्षमा मतदान गर्दै हुन्छ भने । कांग्रेसका सांसदहरुले नाराबाजी जारी गरिरहेका थिए। नेमकिपाका सांसद प्रेम सुवालले विपक्षमा मतदान गर्दै हुन्न भने । …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नाफा ११२ करोड, अरु सूचांकका कस्ता ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा ११२ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा बैंकले अघिल्लो आवको सोही अवधीको भन्दा २१ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ९१ करोड रुपैंयाँ थियो । बैंकले पुस मसान्त अवधीमा २ अर्ब ३८ करोड नाफा आर्जन गरेको छ जुन असोज मसान्तमा जम्मा १ अर्ब २० करोड मात्रै थियो । बैंकले पुस मसान्त अवधीमा ११३ …

पुरा पढ्नुहॊस »

प्रदेश नं १मा सानिमा लाईफ इन्स्योरेन्सका ३ शाखा

काठमाडौं । सानिमा लाईफ इस्योरेन्सको नयाँ शाखा प्रदेश नं १मा विस्तार भएका छन् । प्रदेश नं १ का जि.स.स अध्यक्ष गणेश बरालले उक्त इन्स्योरेन्स इलाम शाखा कार्यालय उद्घाटन गरेका थिए । कम्पनीको दमक शाखा कार्यालयको उद्घाटन भएको हो । इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका थिए । उक्त अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाइ उपस्थिती

पुरा पढ्नुहॊस »

ई-सेवा १० औँ वर्षमा प्रवेश, ७५ लाख सेवाग्राही

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक ‘ई-सेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई-सेवा हाल सबै ठाँउमा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने ई-सेवाले यो एक दशकको अवधिमा ठुलो फड्को मारेको छ । दश वर्षको अवधिमा ई-सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् …

पुरा पढ्नुहॊस »

लडेर एकजना कामदारको मृत्यु

तेह्रथुम । माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो । शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौधरीलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ रेफर गरिएको थियो । उपचारकालागि लैजाँदै गर्दा दिउँसो …

पुरा पढ्नुहॊस »

आज दिनभर पानी पर्ने सम्भावना

काठमाण्डौ । शुक्रबारदेखि नै देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार शनिबार केहीबेर मौसम खुलेपनि फेरि बदली भई पानी पर्नेछ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताए । यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने मौसमविद् …

पुरा पढ्नुहॊस »

आर्सनललाई हराउँदै म्यानचेस्टर युनाईटेड पाँचौ चरणमा

एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको चौथो चरणमा आर्सनललाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेड पाँचौ चरणमा पुगेको हो । आर्सनलको घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन एलेक्सिस सान्चेज, जेसे लिंगार्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे । आर्सनलका पेरिक एम्रिक आबुमियाङले एक गोल फर्काए । इमिरेट्स स्टेडियममा खेलको ३१ औं मिनेटमा सान्चेजले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । खेलको ३३ औं …

पुरा पढ्नुहॊस »

देशको पूँजी बाहिरिए आर्थिक समृद्धि सम्भव छैनः गभर्नर नेपाल

रुपन्देही । आम नागरिकलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्यले ‘बैंकिङ, बीमा, पूँजीबजार’ प्रदर्शनी आजदेखि बुटवलमा शुरु भएको छ । “वित्तिय जागरणः राष्ट्रिय अभियान’ कार्यक्रमअन्तर्गत मिडिया इन्टरनेशनलको आयोजना तया नेपाल राष्ट्र बैंकको प्रवद्र्धनमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको एक समारोहका बीच उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीबी नेपालले मुलुकको अर्थतन्त्र बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले खाद्यान्न आयातमा देशको ठूलो पूँजी बाहिरिएकाले यसलाई रोक्न …

पुरा पढ्नुहॊस »

धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु, ३० घाइते

जनकपुर । धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको शव भेटिएकाे प्रहरीले पुष्टि गरेकाे छ । प्रारम्भिक तथ्यांकमा स्थानीयले ९ जनाकाे मृत्यु भएकाे बताएकाे भए पनि प्रहरीले भने अहिलेसम्म छ जनाकाे मात्र शव फेला पारेकाे छ । ना ५ ख १७ ५२ नम्बरको लालिमा डिलक्स बसमा  सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा करेन्ट लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीले भेटाएकाे शवका आधारमा हेरदा ज्यान गुमाउनेमा ३ महिला, १ …

पुरा पढ्नुहॊस »

यी हुन् मुला खानुका फाइदा

काठमाडाैँ । मुला भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो । मुला प्रायः संसारभरि नै पाइन्छ । मुला विभिन्न प्रजातिका हुन्छन् । प्रायः मुलालाई सामान्य तरकारीका रूपमा लिए तापनि यो औषधीय गुणले समेत भरिपूर्ण हुन्छ । मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ । मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको …

पुरा पढ्नुहॊस »