News desk

देशका सबै प्रदेशमा नेपाल बैकका प्रादेशिक कार्यालयहरु स्थापना

काठमाडौं । नेपाल बैक लिमिटेडले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । यस क्रममा बैकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर  ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ । यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी …

पुरा पढ्नुहॊस »

मौसम पूर्वानुमान महाशाखा : आइतबारबाट मौसममा सुधार आउने

काठमाडौँ, माघ २५ गते । काठमाडौँ उपत्यकासहित मुलुकभर बदली भई बिहीबार बिहानबाट वर्षा भएको छ । आइतबारबाट मौसममा सुधार आउने जनाइएको छ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, “आइतबारबाट देशको पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सामान्यतः सफा रहने सम्भावना छ ।” पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसम बदली भई बिहीबारबाट मुलुकभरि वर्षा र हिमाली भेगमा हिमपात भएको हो …

पुरा पढ्नुहॊस »

नेपाल–भारत वाणिज्य बैठक आजदेखि पोखरामा सुरु

काठमाडौँ । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकनसम्बन्धी दोस्रो सहसचिवस्तरीय बैठक आजदेखि पोखरामा सुरु भएको छ । बैठक दुई दिनसम्म चल्नेछ । पहिलो बैठक भारतको दिल्लीमा गत साउनमा भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकको नेतृत्व मन्त्रालयका तर्फबाट सहसचिव रवि शंकर सैंजूले गरेका छन् । सहसचिव सैंजूका अनुसार पोखरामा सुरु भएको दोस्रो चरणको बैठकमा मुख्य गरी गैरकर हटाउने विषयमा छलफल हुनेछ । भारतले नेपाली उत्पादनलाई शून्य भन्सारमा …

पुरा पढ्नुहॊस »

ग्यास्ट्रिकबाट बच्ने सात उपाय

काठमाडाैँ ।  तल दिएका सात उपाय अपनाउँदा ग्यास्ट्रिकबाट बच्न सकिन्छ । लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ । ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ । धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न । बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ । बिहान …

पुरा पढ्नुहॊस »

जनताबैंकको नाफा २५ करोडले बढेर ५३ करोड पुग्यो

काठमाडाैँ । ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ५३ करोड ४ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २५ कारोड ८६ लाख ७८ हजार रुपैयाँले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा २७ करोड १७ लाख ३९ हजार रुपैयाँ  रहेको थियोे । आम्दानी तथा खर्च बैंकले …

पुरा पढ्नुहॊस »

मेगा बैंकको नाफा ५४ करोड ७० लाख रुपैयाँ

काठमाडाैँ । १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा रेगुलटरी एडजस्टमेन्ट पछिको नाफा ५४ कारोड ७० लाख २९ हजार रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा १५ कारोड ३३ लाख ८० हजार रुपैयाँले नाफा बढाएको छ । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा ३९ करोड ३६ लाख ४९ हजार रुपैयाँ रहेको थियोे …

पुरा पढ्नुहॊस »

नेपाल बैंकले खोल्यो पाँच वटा प्रदेशमा प्रादेशिक कार्यालय

काठमाडाैँ । नेपाल बैकले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा प्रदेश १ को विराटनगर, प्रदेश २ को वीरगंज, प्रदेश ३ को काठमाडौं , गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । त्यसैगरि बैंकले कर्णली प्रदेश र सुदूरश्चिम प्रदेशमा पनि प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । हाललाई कर्णाली प्रदेशको सम्पर्क कार्यालय  नेपाल बैकको वीरेन्द्रनगर शाखा र सुदूरश्चिम प्रदेशको सम्पर्क कार्यालय …

पुरा पढ्नुहॊस »

मनाङमा वर्षासँगै हिमपात, तापक्रम माइनस २० मा झर्‍यो

मनाङ । मनाङमा वर्षासँगै पुनः हिमपात भएको छ । हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । बुधबार साझदेखि निरन्तर हिमपात भएको हो । मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने ‘मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा वर्षासँगै बाक्लो हिमपात भएको छ । तापक्रम माइनस २० डिग्री पुगेको छ भने तल्लो भेग चामे, तिमाङ, दानक्यु र …

पुरा पढ्नुहॊस »

विश्वकै महंगी अभिनेत्री जेनिफर लरेन्सले गरिन इंगेजमेन्ट

एजेन्सी । चर्चीत अमेरिकी अभिनेत्रि जेनिफर लरेन्सले आफ्नो ब्वायफ्रेन्ड आर्टग्यालरी डाइरेक्टर कोक मारोनीसँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरुले न्युयोर्कको एक फ्रेन्च रेस्टुरेन्टमा डिनरका क्रममा इंगेजमेन्ट गरेका हुन् । पेज सिक्सले यो समाचार बाहिर ल्याएको हो । २८ वर्षीया जेनीफर २०१५-१६मा विश्कै उच्च पारिश्रमिक तोकिएकी अभिनेत्रि हुन् । उनको एक फिल्म दुनियाभरीबाट ५।७ विलियन अमेरिकी डलर भन्दा बढी कमाउन सफल रहेको छ । कोक ग्लाडस्टोन सिक्सफोर आर्ट ग्यालरीका डाइरेक्टर हुन् । एक्स मेन …

पुरा पढ्नुहॊस »

सिरिया र इराक एक हप्ताभित्रै इस्लामिक स्टेटबाट मुक्त हुने ट्रम्पको दावी

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने जनाए । उनले पछिल्लो दुई बर्षमा दुई हजार वर्गमाइल क्षेत्रलाई कब्जामुक्त गरिएको भन्दै युद्धको मैदानमा विजयी भएको जिकिर गरे । राष्ट्रपति ट्रम्ले आफुहरुले जितपछि …

पुरा पढ्नुहॊस »