काठमाडाैँ । ल्वाङ धेरै गुण भएको मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्यलाई गर्ने फाइदाका बारेमा जानिराख्नुस् । खोकी लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ । सास गनाउने केही मानिसको सास गनाउँछ जसका कारण उनीहरूलाई लाजमर्दो स्थिति आइलाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ । रुघा रुघा लागेर नाक बन्द भएमा एउटा …
पुरा पढ्नुहॊस »सप्तरीमा चट्याङले लागेर एक जनाको ज्यान गयो
सप्तरी । सप्तरीमा चट्याङले लागेर एक जनाको ज्यान गएको छ । चटयाङ लागेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का ४६ वर्षीय महाबिर खंग खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वर्षासँगै अचानक परेको चटयाङबाट खेतमा काम गरिरहेका खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात
काठमाडौं । देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा शुक्रबार रातिदेखि पानी परिरहेको हो । देशका अधिकांश क्षेत्रको मौसम बदली रहेको र पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी भेगमा हिमपात भएको छ भने हिमाली भेगमा भारी हिमपात भएको छ । पश्चिमी वायुको प्रभाव सुदूर पश्चिम तथा मध्य पश्चिम केही कम भएको छ । पूर्वी भू–भागमा पूर्ण बदली रहने तथा बाँकी …
पुरा पढ्नुहॊस »अराजकता विरुद्धको नेवि संघ आन्दोलन
विवेक लामा घिसिङ जब जब मुलुक संकटमा पर्छ, देशमा हत्या, हिंसा, बलात्कार, महंगी लगायत भ्रष्टचार मौलाउन्छ । अनि नेपाल विधार्थी आन्दोलन गर्न तयार हुन्छ र नेपालीलाई न्याय दिलाउन्छ । उसले न्याय सडकबाटनै दिलाउन्छ । नेपालमा परिवर्तन भएका विभिन्न राजनीतिक, आर्थिक, समाजिक घटनाक्रम नेवि संघले नेतृत्व लिएको आन्दोलनको उपज हो । आज पनि नेवि सडकमा वर्तमान कम्यूष्टको दुई तिहाई सरकारले गरेका गलत कामको खबरदारी गर्दै आन्दोलनामा होमिएको छ । वि.सं. २००४ …
पुरा पढ्नुहॊस »तराई–मधेस द्रुतमार्ग : विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार
काठमाडौँ । तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको मस्यौदा तयार भएको छ । कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा तयार गरेर नेपाली सेनालाई बुझाइसकेको छ । हाल विभिन्न ठाउँमा डाँडा तथा ढिस्को काट्ने र खाल्टाखुल्टी सम्याउने काम भइरहेको सेनाले बताएको छ । प्रस्तावित ७६ दशमलव २ किलोमिटर लामो सडकलाई १० भागमा विभाजन गरेर सेनाले काम गरिरहेको छ । तराईको सडकमा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर सडकको चौडाइ …
पुरा पढ्नुहॊस »सवारी साधनको ठक्करले एकजनाको मृत्यु
ललितपुर । महालक्ष्मीस्थानमा गएराति नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। राति ११ बजे बाटो हिँडिरहेका वेला सवारीसाधनले ठक्कर दिँदा ललितपुर ढोलाहिटीका अन्दाजी ४० वर्षीय रूपक खरेलको मृत्यु भएको हो। सवारीसाधनको ठक्करले उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पुरा पढ्नुहॊस »नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत …
पुरा पढ्नुहॊस »ब्राजिलको ठूलो फुटबल क्लबको छात्रबासमा आगलागी, १० खेलाडीको मृत्यु
ब्राजिल । ब्राजिलको एक ठूलो फुटबल क्लबको युवा ट्रेनिङ्ग सेन्टरको छात्रबासमा आगलागी हुँदा १० किशोर खेलाडीको ज्यान गएको छ । फ्लेमेङ्गो फुटबल क्लबको ट्रेनिङ्ग सेन्टर निन्हो दि उरुबुमा रहेको छात्रबासमा आगलागी भएको हो । रियो दि जेनेरियोमा रहेको क्लबको प्रशिक्षणमा भएको आगलागीमा तीन किशोर खेलाडी घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ र उनलाई विशेष उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण थाहा भएको छैन र घटनाबारे अनुसन्धान …
पुरा पढ्नुहॊस »फागुन ३ गते पानीजहाज कार्यालय स्थापना गरिने
काठमाडौँ । सरकारले आउँदो फागुन ३ गतेदेखि पानीजहाज दर्ता कार्यालय भने सञ्चालनमा ल्याउने भएको छ । तत्काल पानीजहाज सञ्चालनमा नआउने भए पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने गरी कार्यालय स्थापना गरिन लागेको हो । ललितपुरको एकान्तकुनामा कार्यालय स्थापनाका लागि ठाउँ खोजिरहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए। फस्ट क्लास मेकानिकल इन्जिनियरको नेतृत्व रहनेछ । कार्यालयमा विभिन्न तहका १६ कर्मचारी रहनेछन् । पानीजहाज दर्ता कार्यालयको प्रमुखलाई रजिस्टार पद दिइएको …
पुरा पढ्नुहॊस »शरीर स्वस्थ राख्न खानुहोस् यी खानेकुरा
काठमाडाैँ । स्वस्थ शरीरका लागि खाना अत्यावश्यक छ । तर, मिलाएर आवश्यकताअनुसार खानाको छनोट गर्न भने सक्नुपर्छ । किनभने, असन्तुलित भोजन र आवश्यकभन्दा बढी खानाले स्वास्थ्यमा असर पु-याउँछ । कहिले टन्न खाने र कहिले खाँदै नखाने बानीले स्वास्थ्यमा खराब असर पार्छ । -तौल र उचाइअनुसार खानाको मात्रा मिलाउन जरुरी हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि २ हजार किलोसम्म क्यालोरी आवश्यक हुन्छ । पुरुषले भने १८ देखि २४ सयसम्म क्यालोरी सेवन गर्नुपर्छ । …
पुरा पढ्नुहॊस »