News desk

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभिकर्ता बिच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा …

पुरा पढ्नुहॊस »

रौतहटमा ओलीलाई १०० किलोको मालाले स्वागत

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०० किलोको माला लगाई दिएर स्वागत गरिएको छ । एमाले रौतहट जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई १०० किलोको माला लगाएर स्वागत गरिएको हो । गरुडस्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ । एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ । जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ । …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा रानीबारीचोकमा जुत्ता बनाउनेका लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता बनाउनेको लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनको लागि महानगरपालिका अन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त सर्भिस बुथ निर्माण गरिएको हो । उक्त बुथको समुद्घाटन काठमाडौँ महानगरपालिका वडा नं ३ का वडा सदस्य सिता …

पुरा पढ्नुहॊस »

क्यानडामाथि नेपालको रोमान्चक जित

काठमाडौं । नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ । टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो । नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए । ललित राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक …

पुरा पढ्नुहॊस »

गाउँमा अडिएन मान्छे : पाँच लाख घर खाली, १० लाख हेक्टर जमिन बाँझो

काठमाडौं । मुलुकमा तीव्र बसाइसराइको क्रम नरोकिए पुर्ख्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ । जनसंख्यासम्बन्धी पछिल्ला तथ्यांकले पहाडी क्षेत्रबाट तराई र सहरी क्षेत्र तथा सहरी क्षेत्रबाट विदेश बसाइसराइ गर्ने तीव्र भएको देखाएको हो । यसरी बसाइँ सर्नेमा अधिकांश युवा र बालबालिकाको सङ्ख्या बढी रहेको छ । यस्तो प्रवृत्तिले ठूलो सामाजिक समस्याको संकेत गरेको विज्ञहरूको भनाई छ ।

पुरा पढ्नुहॊस »

५ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । आज कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लिएको छ । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार …

पुरा पढ्नुहॊस »

चन्द्रागिरि हिल्सको सीईओमा अरुण प्रधान नियुक्त

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकमा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २५ गतेदेखि लागू हुने गरी उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकले ९.९५% ब्याजमै घर कर्जा दिने, ५ वर्षसम्म ब्याज परिवर्तन नहुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले सुलभ आवास कर्जा योजना सार्वजनिक गरेको छ । ‘अब बन्छ मेरो सपनाको घर…’ भन्ने नाराका साथ बैंकले यो सुलभ आवाज कर्जा योजना सार्वजनिक गरेको हो । यो कर्जा योजनामा ग्राहकले मात्र ९.९५ ब्याजदरमा घर कर्जा पाउनेछन्। यो ब्याजदर ५ वर्षसम्म परिवर्तन नहुने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकले घर निर्माण तथा खरिद गर्न कर्जा पाउनेछन् । घर निर्माण लागतको १०० प्रतिशतसम्म कर्जा …

पुरा पढ्नुहॊस »

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकमा सवार भारतको मधुवनी जिल्ला घर भई जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए । बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा …

पुरा पढ्नुहॊस »

व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

काठमाडौं । व्यवसायीलाई फोनमार्फत धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् । उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए । दुबैलाई प्रहरीले बिहीबार पत्रकार …

पुरा पढ्नुहॊस »
This will auto close after