earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

एथेन्स । ग्रीसको तेस्रो ठूलो शहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्टर्न युनियनद्वारा विजेताको नाम सार्वजनिक, शबानाले जितिन् १ लाख

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको आफ्नो नयाँ वर्ष लक्षित “नगदमा …

प्रतिकृया दिनुहॊस