Tag Archives: slidre

भारतमा कोरोना संक्रमितको सख्या १ लाख ५१ हजार ८ सय ७६ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका५ हजार ८ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ७२  जनाको मृत्यु भएको छ । यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ५१ हजार ८ सय ७६ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४ हजार  ३ सय ४६  जना पुगेको …

पुरा पढ्नुहॊस »

बुबा आमाको हत्या गर्ने पक्राउ

तेह्रथुम। बुबा आमाको बन्चरो  प्रहार गरी हत्या गरेको अभियोगमा फेदाप गाउँपालिका-५ का  २० वर्षीय कन्चन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय आफनै बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको  थियो  ।

पुरा पढ्नुहॊस »

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

सिओल । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो । कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई …

पुरा पढ्नुहॊस »

अमेरिकी ग्रीनकार्ड सुविधा ६० दिनका लागि स्थगित गरिने

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनमा लगाइएको रोक ६० दिनसम्म कायम रहने र ग्रीनकार्ड अर्थात्‌ स्थायी बसोबासका आकाङ्क्षी विदेशी नागरिकका हकमा मात्रै त्यो लागु हुने बताएका छन्। सोमवार राति अस्पष्ट ट्वीट गर्दै ट्रम्पले उक्त कदमले रोजगारी गुमाएका अमेरिकीहरूको रक्षा गर्ने दाबी गरेका थिए। पछिल्लो आदेश अस्थायी रूपमा अमेरिका प्रवेश गर्नेहरूको हकमा चाहिँ लागु हुने छैन। कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आफ्नो प्रशासनले गरेका कामबाट ध्यान मोड्न ट्रम्पले पछिल्लो …

पुरा पढ्नुहॊस »

डब्लुएचओले भन्यो- वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाइयोस्

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन सबै देशलाई आह्वान गरेको छ । ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन अपिल गरेका हुन् । कोरोना भाइरसको महामारी चीनको उहानस्थित सिफुड बजारबाट भएको थियो । त्यही भएर पनि जीवजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई छ । ‘पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत …

पुरा पढ्नुहॊस »

चलचित्र ‘लप्पन छप्पन २’मा समावेश ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘लप्पन छप्पन २’मा समावेश ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको छ ।चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुवँर, एन्जल श्रेष्ठ छन् ।

पुरा पढ्नुहॊस »

चालु आर्थिक वर्षको ६ महिना : महँगी झनै चुलियो, खाद्य वस्तुको मूल्यवृद्धि १० प्रतिशत नाघ्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनामा महँगी बढेको छ । गएको आर्थिक वर्षको पहिलो ६ महिनामा भन्दा यो आर्थिक वर्षको ६ महिनामा २ प्रतिशतभन्दा धेरैले मूल्यवृद्धि भएको छ । गएको वर्ष पुसम्म ४ दशमलव ५८ प्रतिशत मूल्यवृद्धि रहेकोमा यो वर्षको पुस मसान्तसम्म मूल्यवृद्धि ६ दशमलव ८२ प्रतिशत रहेको छ । ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुमूल्यवृद्धि १० दशमलव २१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४ …

पुरा पढ्नुहॊस »

सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाण्डाै । हप्ताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँ घटेको हो । अमेरिका र ईरानबीचको तनावका कारण बढेको सुनको भाउ दुई देशबीचको तनाव मत्थर हुँदै गएपछि भाउ घट्दै गएको महासङ्घअन्तर्गतको सुनको भाउ निर्धारण समितिले …

पुरा पढ्नुहॊस »

हतियारसहित तीन जना रौतहटबाट पक्राउ

रौतहट । हतियारसहित तीन जना रौतहटबाट पक्राउ परेका छन् । बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका ३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल बरामद गरेको हो …

पुरा पढ्नुहॊस »

विदेशी बालिकामाथी बलत्कारको प्रयास

काठमाडौं । अभिभावकसंग नेपाल घुम्न आएकी १२ वर्षीया अस्ट्रेलियन बालिकामाथी बलात्कारको प्रयासमा भएको छ । बालिकामाथी जर्वजस्तीको प्रयास गर्ने सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार रहेका छन् । गत मंसिर २८ गते लाङटाङको दृश्य हेर्न आफ्ना आमाबुवाको साथमा रसुवा पुगेकी बालिकामाथी स्थानिय २९ वर्षीय सुनिल पौडेलले बलात्कारको प्रयास गरेका हुँन् । बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावकले काठमाडौ आएर प्रहरीमा उजुरी दिएका थिए । आफुलाई ट्रेकिङ गाइडको एक्सपर्ट रहेको बताउने …

पुरा पढ्नुहॊस »