Tag Archives: slidre

एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । २०७६ को एसईई आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।  पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो, १७ घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका – ७ को ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेकाे छ । हालसम्म १३ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए  । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुलाई खाडीचौर, धुलिखेल लगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेकोले उद्धारकार्य भइरहेकाे र मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । बस सडकबाट करिब ५ …

पुरा पढ्नुहॊस »