बुबा आमाको हत्या गर्ने पक्राउ

तेह्रथुम। बुबा आमाको बन्चरो  प्रहार गरी हत्या गरेको अभियोगमा फेदाप गाउँपालिका-५ का  २० वर्षीय कन्चन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय आफनै बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको  थियो  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस