Tag Archives: mainnews

हराउँदै गयो परम्परा र संस्कृति, चाडबाडको नाममा फैलियो विकृति

tihar-1024x569/चाडबाडको नाममा फैलियो विकृति

उज्यालोको पर्व तिहार दैलोमा छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो महान् चाड तिहारले सुख, शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ । तिहार हर्षोल्लासका साथ मनाइन्छ । तर, पछिल्लो समय चाडबाडको नाममा विकृति फैलिएको छ । तिहार आउनेबित्तिकै अधिकांशको दिमागमा जुवातास खेल्ने सोच आइहाल्छ । तिहारमा सबैभन्दा बढी जुवातास खेलिन्छ । देउसी भैलोजस्तो परम्परामा समेत बेतिथि छिरेको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित २० सांसदको पदावधि सकिँदै, आयोगले थाल्यो निर्वाचनको तयारी

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनको मिति घोषणा हुन ढिलाइ भइरहँदा आयोग आन्तरिक तयारीमा जुटेको हो । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको पद फागुन २० गते रिक्त हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तयारीस्वरूप आयोगले मतदाताको मतभार सम्बन्धमा हिसाब गरेर पठाइदिन राष्ट्रिय तथ्याङ्क कार्यालयलाई बिहीबार …

पुरा पढ्नुहॊस »

दोस्रो ठूलो चाड तिहार शुरु, आज काग तिहार

काठमाडौं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

पुरा पढ्नुहॊस »

उमेर विवादमा मुछिएका उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले उमेरको विषयमा छानबिन सुरु भएपछि राजीनामा दिएका छन् । उाले बिहीबार साँझ राजीनामा बुझाएका हुन् । उनलाई केही दिनअघि रथीमा बढुवाका लागि सिफारिस गरिएको थियो । पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । प्रधानसेनापति शर्मा नेतृत्वको बढुवा समितिबाट सिफारिस भए पनि उनको फाइल जंगी अड्डाबाट अघि बढेको थिएन । स्रोतका अनुसार छानबिन समिति बनेपछि उनले …

पुरा पढ्नुहॊस »

संविधानको रक्षाका लागि बनेको गठबन्धन ढल्दैन : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौंका शोभाभगवतीमा आयोजित कार्यक्रममा उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताए । ‘गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो’, उनले …

पुरा पढ्नुहॊस »

मुगु सामूहिक हत्याकाण्डको अनुसन्धान सकियो, जेठमै बनेको रहेछ सुन लुट्ने योजना

काठमाडौँ । मुगु मगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाको दुई सातापछि प्रहरीले मुगुको पिना गाउँपालिका-७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई पक्राउ गरेको हो । धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले जनाएको छ । दुवैले अभियोग स्वीकार गरेका छन् । गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने …

पुरा पढ्नुहॊस »

सामाजिक सञ्जालमा कडाइ, अब के-के गर्न पाइँदैन ?

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालहरू फेसबुक, एक्स अर्थात ट्वीटर, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायत सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सामाजिक सञ्जालमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।

पुरा पढ्नुहॊस »

मुगु सामुहिक हत्या घटनाका आरोपित पक्राउ

काठमाडौँ । मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना बाहिर आएको १३ दिनपछि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन् । यसमा उनीसँगै अन्य एक जनाको पनि संलग्न रहेको प्रहरीको अनुमान छ । कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका–६ मुन्दुकी २८ …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूची)

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले यो लगायत आठ निर्णय गरेको छ ।

पुरा पढ्नुहॊस »