Tag Archives: mainnews

यी प्रदेशमा हुनेछ वर्षा र हिमपात (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षा हुने भएको छ । मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण बिहान गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस र वाग्मती प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । -हाम्रो/नेपाली पात्रोबाट

पुरा पढ्नुहॊस »

गगन थापाले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रस्तावमा के छ ? (पूर्णपाठ)

अबका चुनाव कांग्रेस एक्लै लड्छ, कार्यकर्ताले रुखमै भोट हाल्न पाउँछन्  काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताएका छन् । ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उनले यस्तो बताएका हुन् । आगामी चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने अडानसहित उनले प्रतिवेदन पेश गरेका छन् । ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौं हामी भविष्यमा …

पुरा पढ्नुहॊस »

अर्थमन्त्रीको प्रतिवेदन- मन्दीतर्फ उन्मुख अर्थतन्त्र सुधारेको बाटोमा (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सकेमात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन् । ललितपुरको गोदावरीमा पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन् । अर्थमन्त्री महतले नकारात्मक दिशातर्फ अग्रसर देशको अर्थतन्त्र लयमा फर्काएको दाबी गरे । उनले अर्थमन्त्रीको रूपमा कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा रहेको …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले भन्यो- सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित छ, भ्रममा नपर्नू

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ । केही व्यक्ति तथा समूहले दिएको अभिव्यक्ति र दुष्प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्र बैंकले पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको स्पष्ट पारेको हो । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप …

पुरा पढ्नुहॊस »

बैठकमा मोबाइल चलाएपछि आक्रोशित भए ओली

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् । बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले तर, यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् । ‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, …

पुरा पढ्नुहॊस »

उपसभापति खड्काको नीति प्रस्ताव : जिम्मेवार नेपाली कांग्रेस, समुन्नत देश (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उपसभापतिले प्रस्ताव पेस गरेका हुन् । ‘जिम्मेवार नेपाली कांग्रेस : समुन्नत देश’ नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए । प्रस्ताव पेश गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए । उनले भने, …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठकमा सहभागिताको विवाद मिल्यो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिताको विवाद मिलेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिमा सहभागिताको विवाद मिलाइएको हो । महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेका संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा महासमिति बैठकमा सहभागी गराउने निर्णय गरिएको छ । महासमिति बैठकमा प्रतिनिधि विवाद भएका बारा क्षेत्र नम्बर–३, पर्सा क्षेत्र नम्बर–१, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नम्बर–१, दोलखा, ओखलढुंगा, काठमाडौं क्षेत्र नम्बर–५, दाङ क्षेत्र नम्बर–३, …

पुरा पढ्नुहॊस »

भारतमा रहेका नेपालीहरूले सहजै सिमकार्ड पाउने

काठमाडौं । अब नेपाल र भुटानका नागरिकले भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताए । ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो’ शर्माले एक्समा लेखेका छन्, ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठक : गगनको प्रस्तावमा देउवाले सहमति जनाएका हुन् ?

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक/शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए ।

पुरा पढ्नुहॊस »