Tag Archives: featured

सिटिजन्स बैंकद्वारा नारायणघाटमा सुविधा सम्पन्न भवनबाट बैंकिंग सेवा संचालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भरतपुर म.न.पा. ३ मा रहेको शाखालाई वाड नं. २ मा स्थानान्तरण गरि बैंकिङ्ग कारोबार सुरु गरेको छ । शाखाको उद्घाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । औद्योगिक नगरी नारायणघाटमा …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र सन नेपालबीच बैंकास्योरेन्स सम्झौता

काठमाण्डौ । सन नेपाल लाइफइन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजितकुमार शाक्यले हस्ताक्षर गरे । सम्झौता पछि सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफइन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीका …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडौं । कृषि विकास बैंक लिमिटडेको चापाकोटस्थित बैंकिङ कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले  आवश्यक नीति र रणनिति बनाई वित्तीय साक्षरता कार्यक्रमलाई ब्यापक रुपमा संचालन गर्ने तथा बैंकिङ्ग क्रियाकलापहरुको विकास एबं विस्तारको लागि वित्तीय मध्यस्थता सहित बैंकिङ्ग कारोवारमा ग्रामीण जनतालाई अभ्यस्त गराउन एक कार्यालय एक वित्तीय साक्षरता कार्यक्रम अनिवार्य रुपमा संचालन गर्ने नीतिगत ब्यवस्था गरेको छ । शाखा प्रबन्धक विश्वराज मरासिनीको अध्यक्ष्यतामा सञ्चालित कार्यक्रममा प्रमुुख अतिथिका रुपमा क्षेत्रिय …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको रिटेल एसेटस् सेल उद्घाटन

काठमाडौं । एभरेष्ट बैंकले सोमवार एक कार्यक्रमबीच रिटेल एसेट्स सेलको औपचारिक उद्घाटन गरेको छ । पुल्चोक, ललितपुरमा आयोजित कार्यक्रममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एलबी प्रभाकरले रिटेल एसेटस् सेल र पुनर्निर्मित पुल्चोक शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकले देशका कुना–कुनामा आधुनिक बैंकिङ सेवा पु¥याउने क्रमलाई निरन्तरता दिँदै सो सेवा शुरू गरेको जानकारी दिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधि तथा बैंकका …

पुरा पढ्नुहॊस »

एनआई सी एशिया बैंकको नयाँ शाखा सुनसरीको इटहरीमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय इटहरी उद्घाटन भएको छ । इटहरी उप–महानगरपालिका वडा नं ५, सुनसरी स्थित पचरुखी शाखाको एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृतसन्तोष कुमार राठीले उद्घाटन गरेका थिए । मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको १६ वर्ष पुरा, उच्चस्तरीय बैैकिङ्ग सेवामा प्रतिवद्ध

काठमाडौं । आधुनिक र सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित सन् २००२ देखि बैंकिङ्ग सेवा शुरु गरेको सिद्धार्थ बैंकले स्थापनाको १६ वर्ष पुरा गरेको छ । प्रविधिको अधिकतम सदुपयोग गर्दै देशका सुगमदेखि दुर्गम भेगसम्मका सम्पूर्ण उद्यमी, व्यवसायी, संघ संस्था एवं सर्वसाधरणलाई छिटो छरितो र भरपर्दोरुपमा विभिन्न प्रकारका कर्जा तथा निक्षेप सेवा, कार्ड एवं इन्टरनेट बैंकिङ्ग सेवा, रेमिटान्स सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले बैंकिङ्ग उद्योगमा आफ्नो …

पुरा पढ्नुहॊस »

प्राइम बैंकको नयाँ शाखा काठमाडौंको तारकेश्वरमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले काठमाडौंको तारकेश्वर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको समुद्घाटन गरेका छन् । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६८ पुगेको छ । सै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई …

पुरा पढ्नुहॊस »

नवकान्तिपुर बहुउद्देश्यीय सहकारीद्वारा एटीएम सेवा

काठमाडौं । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले एटिएम सेवाको शुभारम्भ गरेको छ । संस्थाको जग्गा परिसर गौशलामा उक्त एटीएमको उद्घाटन संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले गरेका छन् । यो एटीएम कार्ड संस्थाका सदस्यहरुलाई पुस मसान्तसम्म निःशुल्क प्रदान गरिने संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले जानकारी दिएका छन् । हाल देशका विभिन्न बैंक वित्तीय संस्थाका गरी एससीटी नेटवर्कका नेपालभर रहेका २ हजार भन्दा बढी एटीएम मेसिनहरु सञ्चालनमा रहेका छन् । आफ्ना …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सहकार्य

काठमाडौँ। मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । बैंकले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा …

पुरा पढ्नुहॊस »

वार्षिकोत्सव पारेर सिभिल बैंकका कर्मचारीले गरे रक्तदान

 वीरगंज । सिभिल बैंकले ८ औं वार्षिकोत्सव पारेर रक्तदान कार्यक्रम गरेको छ । वीरगंज स्थित महावीर शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको बैंकका क्लस्टर हेड दिपक कुमार श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा १ सय जनाले रक्तदान गरेको  बैंकका शाखा प्रवन्धक सन्तोष साहले जानकारी दिए । कार्यक्रममा लियकत अली, रोशन कलवार, कामेश्वर पटेल, भरत कुमार श्रेष्ठ, विशाल रिजाल, टिंकु कुमार रौनियार, सुरज खडका, धर्मेन्द्र चौरसिया, राजबाबू रौनियार, शेख फिरोज लगायत सय जनाले …

पुरा पढ्नुहॊस »