Tag Archives: featured

सिटिजन्स बैंकको दाङका तिन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनलले नेपालको शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले दाङका तीन वटा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, श्री जनकल्याण प्राथमिक विद्यालय सौडियार र श्री माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर सहयोग गरेको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसंग परिचित बनाउन उदेश्यले कम्प्युटर सहयोग गरेको बैंकले बताएको छ । कम्प्युटर सहयोग सँगै उक्त क्षेत्रमा रहेका सामुदायिक …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंकले दियो विद्यार्थिहरुलाई वित्तीय क्षेत्रको बारेमा प्रशिक्षण

काठमाडाैँ । ओम डेभलपमेन्ट बैंकले आफ्ना बिभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराएको हो । बैंकका सहायक महाप्रबन्धक दुर्गा राम पुरी र भरतपुर र टाँडी शाखाका शाखा प्रबन्धकहरुले वचत तथा ऋण लगानीसँग सम्बन्धित विविध विषयमा चितवनको भरतपुरमा रहेको नयाँ किरण …

पुरा पढ्नुहॊस »

जनता बैंकका ग्राहकलाई मेडिसिटि अस्पतालमा विशेष छुट

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भैंसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।

पुरा पढ्नुहॊस »

एलआईसी नेपालको ‘जीवन साथी’ योजना बजारमा

काठमाडौं ।“रहने छ साथ, जीवन पश्चात्” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन साथी’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । फाल्गुण १ गते एक समारोहबीच उक्त ‘जीवन साथी’ योजनाको औपचारिकरुपमा सार्वजनिक अनावरण बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरे । १८ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ नियमानुसार जति पनि …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र बनविज्ञान विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक तथा रामपुर कृषि तथा बनविज्ञान विश्वविद्यालय अन्तर्गत पशु विज्ञान, पशु चिकित्सालय र मत्स्य विज्ञान संकाय रामपुरबीच सम्झौता भएको छ । सम्झौता पछि बोअर जातको बाख्रामा अनुसन्धान गर्नुभएका सहायक प्राध्यापक दवा छिरिङ तामाङलाई वित्तीय सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा आएका नवीन सोच एवं नेतृत्वलाई सहयोग पुर्याएको छ । विभिन्न खोज तथा अनुसन्धानका गतिविधिहरुमा बैंकले पु¥याएको सहयोगले वास्तवमै नीति निर्माता, …

पुरा पढ्नुहॊस »

मेगा बैंकका ग्राहकहरुलाई ब्लुक्रस अस्पतालमा विशेष छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले काठमाडौंको थापाथलीस्थित ब्लुक्रस अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र ब्लुक्रस अस्पतालका कार्यकारी ब्यवस्थापन समिति सदस्य रजत श्रेष्ठबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार मेगा बैंकका ग्राहकहरुले ब्लु क्रस अस्पतालमा …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्सको निर्जीवन बीमा सेवा सर्लाहीका कृषकसम्म

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हरिपुर नगारपालिका सर्लाहीबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । हरिपुर नगरपालिकाको आफ्नो सम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरापालीकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले हस्ताक्षर गरेका छन् । उक्त संझौता पश्चात हरपुर नगरापालिकाको सम्पूर्ण …

पुरा पढ्नुहॊस »

जनता बैंकले खोल्यो पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टर

काठमाडाैँ । जनता बैंक नेपालले पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुरु गरेको छ । त्यस्तै एकवटा सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरेको छ । पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा रहेको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरेको हो भने सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु इकाइलाई समेत शाखा मातहत रहने गरि एक्स्टेन्सन काउण्टरमा रुपान्तरण गरेको हो । यस्तो काउन्टरबाट उक्त क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले बैंकिङ सेवा लिन सक्नेछन् । यससंगै बैंकको …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रेको रियल टाइममा खाता खोल्न मिल्ने ५ शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकको रियल टाइममा खाता खोल्न मिल्ने गरि नयाँ ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङर काठमाडौंमा ५ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको  हो । बैंकले चितवनको इच्छाकामना गाउँपालिका स्थितफिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिकास्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहक …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने  र  इन्स्योरेन्स कम्पनी तर्फबाट महा प्रबन्धक एस्.के.तमोटले  हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्र्तगत बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।

पुरा पढ्नुहॊस »